जाजरकोटमा अटो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन्। भेरी करिडोरअन्तर्गत जाजरकोट–डोल्पा सडकखण्डको नलगाड नगरपालिका-८ खुमाउरे खोलास्थित भिरबाट अटो करिब ३०० मिटर तल खसेको हो। २०८३ असोज ३१ गते बिहान करिब ९ः३० बजे दल्लीतर्फबाट तारगाड जाँदै गरेको लु प्र ०२००१ ह ०५२९ नम्बरको अटो दुर्घटनामा परेको थियो। अटो रुकुम […]
गुल्मी गुल्मीको मुसिकोट नगरपालिका–५ झक्कलेमा पिकअप गाडी दुर्घटना हुँदा तीन जना घाइते भएका छन् । रुद्रवेणी–वामीटक्सार सडकखण्डमा बिहान करिब ४ बजे बुटवलबाट बुर्तिबाङतर्फ जाँदै गरेको लु १ च ८०२४ नम्बरको पिकअप अनियन्त्रित भई सडकबाट करिब एक सय मिटर तल खसेको हो । दुर्घटनामा चालक मदन सुनार, उनकी श्रीमती सुनिता सुनार र ढोरपाटन नगरपालिका–८ की ४७ […]
नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणले अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)बाट मान्यता पाएको छ । १० दिनपछि सञ्चालन हुने प्रतियोगितालाई आईसीसीले औपचारिक रुपमा मान्यता दिएको हो । नेपाल क्रिकेट संघ (क्यान)ले एक विज्ञप्ती जारी गर्दै भनेको छ ‘आईसीसीबाट मान्यता पाएसँगै नेपाली क्रिकेटको विकास, विस्तार तथा अन्तर्राष्ट्रिय स्तरमा नेपालको घरेलु क्रिकेट प्रतियोगिताको पहिचान थप मजबुत बनाउन महत्वपूर्ण […]
सिकाई मानिसको जिवनमा जन्मबाट नै सुरु हुन्छ । सबै मानिसहरुले प्रत्येक पाईला पाईलामा नयाँ कुराहरु सिकिरहेका हुन्छन् र बुझिरहेका हुन्छन् । विद्यार्थी जिवनमा प्रवेशिका परीक्षा पास गरेपछि सबैले उच्च शिक्षा हासिल गर्नकै लागि कुनै र कुनै कलेज वा विश्व विद्यालयमा अध्ययनका लागि भर्ना हुन्छन् । हरेक विद्यार्थीको फरक फरक सपना बोकेर उच्च शिक्षा हासिलका लागि […]
नेपालि समाज राजनीतिक रुपमा जागृत हुनु, सचेत बन्नु अस्वाभाविक होइन। विभिन्न कालखण्डमा भएका राजनीतिक संघर्ष, परिवर्तनका आन्दोलनहरू, जनताले गरेको त्याग, बलिदान र उतारचढाव—जसले नेपाली जनतालाई राजनीतिक रूपमा सचेत बनाएका छन्। तर बर्तमान समयमा यो चेतना हरेक संघसंगठन देखि सबै क्षेत्रका ब्यक्तिसामु उग्र रूप लिएर समाजका हरेक तहमा व्याप्त भएको देखिन्छ। धेरै जसो छलफल बहस वा […]
सुनिल दर्जी, फिनल्याण्ड। नेपाली विद्यार्थीहरुको विदेशमा शिक्षा हासिल गर्नु सधैँ रोमान्चक सपना लाग्छ। तर जब त्यो सपना साकार पार्नका लागि सयौं माइल टाढाको देशमा गएर श्रम, संघर्ष र सन्तुलनमा जीवन सुरु गर्नुपर्छ, तब थाहा हुन्छ, विदेशको भूमिमा पाइला टेक्नु केवल पढ्नकै लागि मात्र होइन, आफैँलाई परिपक्व बनाउने यात्राको थालनी पनि हो भन्ने कुरा। स्याङ्जा जिल्लामा […]
हामी नेपाली चेतनागत हिसाबले कमजोर हौं या आर्थिक हिसाबलेरु खासमा यी दुबै प्रश्नको एउटै जवाफ हो । शिक्षा : सायद शिक्षानीति बलियो हुँदो हो त चेतना अनि आर्थिक स्तर पक्कै पनि कमजोर हुने थिएन होला । नेपालको शिक्षा अवस्था हेर्ने हो भने लामो समयसम्म गृह-विद्यालय र गुरुकुलहरुमा आधारित रहेको थियो। सन् १८५४ मा जंगबहादुर राणाद्वारा […]
जन्मिएदेखी नै मानिस प्रगतीतर्फ लम्किरहेको हुन्छ । जीवनका सम्पुर्ण चरणहरुमा कुनै न कुनै थोक प्राप्त गर्ने चाहाना एक विवेकशिल मानिसमा विद्यमान हुन्छ । सफलताको भोक मृत्युसम्म नै रहिहन्छ । कुनै पनि व्यक्तिलाई कुनै समयमा जुन कुरा हाँसिल गर्ने चाहाना हुन्छ, सो व्यक्तिले त्यस समयमा उक्त कुरा प्राप्त गर्दछ भने उसको लागी त्यो सफलता हो । […]
विवाह प्रेम, विश्वास, समझदारी र सहकार्यको पवित्र बन्धन हो। तर हाम्रो समाजमा विवाह भनेको सुन, उपहारको रूपमा दिइने दाइजो र छिमेकीलाई सानको रूपमा देखाउने ‘ग्रान्ड सेलिब्रेसन’ बनेको छ। आफूसँग के छ, के छैन, त्यसको मतलब हुँदैन; ऋण काढेर भए पनि छिमेकलाई देखाउने गरी विवाह भव्य बनाउने परम्परा जस्तो बसिसक्यो। अझ विवाह हो कि सुन, दाइजो […]
गोकुल पाण्डे, बुटवल । बुटवल उपमहानगरपालिका–११, देवीनगरमा रहेको नेचुरल दुना–टपरी उद्योगमा यतिबेला टपरी बनाउन भ्याइनभ्याइ छ । परम्परागत रूपमा महिलाहरूले बनाउँदै आएको दुना–टपरीलाई आधुनिक प्रविधिसँग जोडेर व्यवसायिक उत्पादनमा लागेकी ज्ञानु केसीले यसैबाट मनग्य आम्दानी गर्दै आउनुभएको छ । उद्योगमा उत्पादित दुना–टपरी बुटवल र भैरहवाको स्थानीय बजारसँगै चितवन, काठमाडौं, पोखरा लगायतका विभिन्न शहरमा पुग्ने गरेका छन् […]
नेपाली राजनितीका दुई चर्चित नेता नेकपा एमालेका गोकुल बास्कोटा र नेपाली काङग्रेस महामन्त्री गगन थापाले एमाले काङग्रेस मिलेर सरकार बनाउनु पर्नेमा एकस्वर गरेका छन । कैलालीको एक कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका महामन्त्री गगन थापाले मुलुकमा साना पार्टी नरहने अवस्था सृजना गर्नुपर्ने अवस्था रहेको टिप्पणी गरेका हुन् । धनगढीमा रेशम रन्जिता विवादलाई सङ्केत गर्दै उनले साना […]
दर्शकमाझ ‘बले’का रुपमा परिचित कलाकार सागर लम्साल यतिबेला फिल्म निर्माणको तयारीमा छन् । सागरले गत असारमा फिल्म निर्माण गर्ने घोषणा गरे पनि कार्यव्यस्तताका कारण समय दिन नसकेको स्वीकारे । उनका अनुसार फिल्मको स्क्रिप्टको पहिलो ड्राफ्ट तयार भइसकेको छ । ‘वान लाइन स्टोरीपछि पहिलो ड्राफ्ट तयार भइसकेको छ । हामी चैतसम्ममा सेकेण्ड ड्राफ्ट फाइनल गरिसक्छौं’, उनले […]
दाङ। बजारमा नयाँ तीज गीत ‘काँकरीको झालमा’ सार्वजनिक भएको छ। दाङ—देउखुरीको राप्ती गाउँपालिका—१, पाखापानी निवासी चर्चित गायक तथा मोडेल श्रीधर कडेल र सिसहनियाँ निवासी पत्रकार सन्तोषकुमार गुप्ताले अभिनय गरेको तीज गीत ‘काँकरीको झालमा’ बोलको गीत केएसआर मुभी नामक युटुव च्यानलबाट बुधवार सार्वजनिक गरिएको हो। गायक हिरा केसी र गायिका बिष्णा वलीको स्वर रहेको सो गीतमा […]
काठमाडौँ — ‘द भ्वाइस अफ नेपाल सिजन ४’ का विजेता करण राईको स्वर र लिला सेलिङ माबोको शब्दमा ‘सिमाना’ बोलको नयाँ गीत सार्वजनिक भएको छ। देवेश राईको संगीत तथा एरेन्ज रहेको गीतको भिडियोमा ‘भ्वाइस अफ नेपाल’ बाटै चर्चामा आएकी गायिका नितु पुनको अभिनय छ। नितु र करणको स्टेज जोडीलाई गायन प्रतियोगिताको मञ्चमा निकै रुचाइएको थियो। […]