खेलकुद

टी-२० विश्वकपमा नेपाले समुह चरणको अन्तिम खेल स्कटल्याण्ड संग खेल्दै

टी-२० विश्वकपमा नेपाले समुह चरणको अन्तिम खेल स्कटल्याण्ड संग खेल्दैछ । आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत आज नेपाल र स्कटल्याण्डबीच खेल हुदै छ । समुह सी अन्तर्गतको यो खेल भारतको वानखेडे स्टेडियममा साँझ ७:१५ बजेदेखि शुरु हुदैछ । नेपालले यसअघिका आफ्ना तिनै खेलमा हार बेहोर्दै विश्वकपबाट बाहिरिएको छ । त्यस्तै स्कटल्याण्डले पनि आफ्ना तीन मध्ये […]

देवदहमा जारी तेस्रो राष्ट्रपति रनिङ शिल्डको उपाधि पुनः बुद्ध पब्लिकलाई

देवदह। देवदहमा सम्पन्न तेस्रो राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिताको उपाधि देवदह बुद्ध पब्लिक आवासीय माध्यमिक विद्यालयले जितेको छ। फागुन १ देखि ३ गतेसम्म तीन दिन सञ्चालन भएको प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै विद्यालयले ११ स्वर्ण पदकसहित रनिङ शिल्ड उचालेको हो। देवदह बुद्ध पब्लिक आवासीय माविले कुल ११ स्वर्ण, १० रजत र ६ कास्य पदक जित्दै समग्रतामा […]

देवदहमा राष्ट्रपति रनिङ शिल्ड : खेलमार्फत प्रतिभा प्रस्फुटनमा जोड

देवदह। देवदहमा शुक्रबारदेखि तेस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०८२ सुरु भएको छ। नगर खेलकुद विकास समितिको आयोजनामा सञ्चालन भएको उक्त प्रतियोगिताको उद्घाटन देवदह नगरपालिकाका प्रमुख ध्रुव प्रसाद खरेल र उपप्रमुख विद्या लक्ष्मी गुरुङले संयुक्त रूपमा गर्नुभएको हो। । प्रतियोगिताको उद्घाटन गर्दै नगर प्रमुख ध्रुव प्रसाद खरेलले खेलले विद्यार्थीलाई सही मार्गदर्शन गर्न मद्दत गर्ने बताउनुभयो। खेलकुदले […]

देवदहमा भोलि देखि तेस्रो राष्ट्रपति रनिङ शिल्ड हुँदै

देवदह । देवदह नगरपालिकामा यहि फागुन १ (भोलि) देखि ३ गतेसम्म तेस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता हुने भएको छ। राष्ट्रपति रनिङशिल्ड प्रतियोगिताबारे नगर स्तरीय खेलकुद विकास समितिले बिहिवार पत्रकार सम्मेलनको आयोजना गर्दै राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता हुने बारे जानकारी गराएको हो। प्रतियोगिता देवदह नगरपालिकाको आयोजनामा संचालन हुनेछ । प्रतियोगितामा देवदह नगरपालिका भित्रका १४ सामुदायिक र […]

टी–२० विश्वकपमा नेपाल इटालीसँग १० विकेटले पराजित

टी–२० विश्वकप अन्तर्गत नेपालले लगातार दोस्रो हार ब्यहोरेको छ । भर्खरै सम्पन्न खेलमा नेपाल इटालीसँग १० विकेटले पराजित भएको हो । नेपालले दिएको १२४ रनको सामान्य लक्ष्य इटालीले १२.४ ओभरमा विकेट नगुमाई भेट्टायो । इटालीको सहज जितमा जस्टिन मोस्का र एन्थोनी मोस्काले सानदार साझेदारी गरे । जस्टिन ६० तथा एन्थोनी ६२ रनमा अविजित रहे । […]

नेपालद्वारा इटालीसामु १२४ रनको लक्ष्य प्रस्तुत

टी–२० विश्वकप अन्तर्गत नेपालले दोस्रो खेलमा इटालीसँग प्रतिस्पर्धा गरिरहेको छ । मुम्बईस्थित वानखेडे मैदानमा जारी खेलमा नेपालले इटालीलाई १२४ रनको लक्ष्य दिएको छ । टस हारेर पहिले ब्याटिङ थालेको नेपाल १९.३ ओभरमा १२३ रनमै अलआउट भयो । आरिफ शेखले २७, रोहित पौडेलले २३, आसिफ शेखले २० दीपेन्द्र सिंह ऐरीले १७, करण केसी १८ रनमा अविजित […]

इटलीविरुद्ध नेपाल पहिले ब्याटिङ गर्दै

आईसीसी टी-२० विश्वकपअन्तर्गत समूह चरणको आफ्नो दोस्रो खेलमा इटलीविरुद्ध नेपालले टस हारेर पहिले ब्याटिङ गर्ने भएको छ । इटलीका निमित्त कप्तान ह्‍यारी मानेन्तीले टस जितेर पहिले बलिङको निर्णय गरेका हुन् । नियमित कप्तान वायन म्याड्सेन चोटका कारण उपलब्ध छैनन् । नेपालले आजको खेलका लागि एक परिवर्तन गरेको छ । शेर मल्लको स्थानमा ललित राजवंशी टोलीमा […]

आइसिसी टी–२० विश्वकपअन्तर्गत आज नेपालले इटालीसँग प्रतिस्पर्धा गर्दै

आइसिसी टी–२० विश्वकपअन्तर्गत आज नेपालले इटालीसँग प्रतिस्पर्धा गर्दैछ । मुम्बईको वानखेडे रंगशालामा दिउँसो ३ः१५ बजे खेल सुरु हुनेछ । दुवै टोली प्रतियोगिताको दोस्रो खेल खेल्दै छन् । पहिलो खेलमा नेपाल इंग्ल्यान्डसँग ४ रनले पराजित भएको थियो भने इटाली स्कटल्याण्डसँग ७३ रनले हारेको थियो । समूह ‘सी’ मा सुपर–८ पुग्ने सम्भावना जोगाइराख्न दुवैका लागि आजको खेल […]

इङ्ल्यान्डले नेपाललाई दियो १८५ रनको लक्ष्य

आइसीसी पुरुष टि–ट्वान्टी विश्वकप क्रिकेट प्रतियोगिताको पहिलो खेलमा नेपालले इङ्ल्यान्डविरुद्ध प्रतिस्पर्धा गरिरहेको छ । मुम्बईस्थित वानखेडे मैदानमा जारी खेलमा इङ्ल्यान्डले नेपाललाई १८५ रनको लक्ष्य दिएको छ । टस जितेर ब्याटिङ थालेको इंग्ल्यान्डले २० ओभरमा ७ विकेटको क्षतिमा १८४ रन जोड्यो । उसका लागि कप्तान ह्यारी ब्रुक र जेकोब बेथेलले अर्धशतकीय पारी खेले । ३५ बल […]

इंग्ल्यान्ड विरुद्ध नेपालले फिल्डिङ गर्दै

तेस्रोपटक टी–२० विश्वकपमा सहभागिता जनाएको नेपालले आफ्नो पहिलो खेलमा दुई पटकको च्याम्पियन इंग्ल्यान्डसँग प्रतिस्पर्धा गर्दैछ । मुम्बईस्थित वानखेडे मैदानमा केहीबेरमै सुरु हुने खेलमा नेपालले पहिले फिल्डिङ गर्ने भएको छ । इंग्ल्यान्डका कप्तान ह्यारी ब्रुकले टस जितेर पहिले ब्याटिङ रोजेका हुन् । नेपाली राष्ट्रिय टोलीका नियमित सदस्य सोमपाल कामी, र ललित राजवंशी आज टिममा समावेश छैनन […]