गोकुल पाण्डे बुटवल । बुटवलमा भोली अर्थात पौष २६ गतेदेखी सातौ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता–२०८२ हुने भएको छ । विद्यालय तहमा विद्यार्थीहरुमा खेलकुदको विकास, प्रतिभा पहिचान र स्वस्थ जिवनशैली प्रर्वद्धन गर्ने उद्देश्यले आयोजना गर्न लागिएको बुटवल उपमहानगरपालिका नगर खेलकुद विकास समिती संयोजक बोनिन पियाले प्रत्रकार सम्मेलन मार्फत जानकारी दिए । बुटवल देवीनगर एन्फा टेक्नीकल सेन्टरमा […]
अनेरास्ववियु रुपन्देहीले जेनजी आन्दोलनलाई गलत रुपमा दुरुपयोग गरेको अभियोगमा काठमाडौं महानगरपालिकामा मेयर बालेन्द्र शाह (बालेन) र सुदन गुरुङ विरुद्ध जिल्ला प्रहरी कार्यालयमा पक्राउका लागि किटानी जाहेरी दिएको हो । भाद्र २३ र २४ गते Zen-Z आन्दोलनको दुरुपयोग गरी जिल्ला भित्रका विभिन्न भौतिक संरचना, सरकारी भवनहरु, कार्यालयहरु, कागजातहरु तथा व्यक्तिगत भवन तथा चल अचल सम्पत्तिहरु ध्वस्त, […]
बुटवल । वेस्टर्न मेगा कलेजले श्रावण महिनाभर रुपन्देही जिल्लाका विभिन्न धार्मिक स्थल तथा मन्दिरहरूमा सरसफाई अभियान सञ्चालन गर्ने भएकाे छ । रुपन्देही जिल्लाको बुटवल उपमहानगरपालिका-१५, ढवाहामा रहेकाे वेस्टर्न मेगा कलेजको बि.एच.एम. चौथो र छैठौँ सेमेस्टरमा अध्यनरत विद्यार्थीहरुले सोमबार नयाँगाउँ स्थित मुक्तीनाथ बाबाधाम मन्दिर र सैनामैना–०४ स्थित बोलबमधाममा सरसफाई तथा तिर्थालु सेवा कार्यक्रम सम्पन्न गरेका छन् […]
बुटवल। गत साता सार्वजनिक भएको माध्यमिक शिक्षा परीक्षा (एसइई) मा बुटवलका ४० जना विद्यार्थीले चार जिपिए ल्याउन सफल भए । जानकारका अनुसार यो अहिलेसम्मकै उत्कृष्ट नतिजा हो । त्योभन्दा तल्ला ग्रेड ल्याएर उत्तीर्ण हुने विद्यार्थी बुटवलमा ठुलो सङ्ख्यामा छन् । यो तथ्याङ्कबाट पुष्टि हुन्छ कि बुटवल अब बिस्तारै शैक्षिक केन्द्रका रूपमा विकसित हुँदै छ । बुटवलका सामुदायिक र संस्थागत विद्यालयले […]
बुटवल । अनेरास्ववियु रुपन्देहीले एसईई मा उत्कृष्ट अंक ल्याउने विद्यार्थीलाई सम्मान गरेको छ । अनेरास्ववियु रुपन्देही जिल्ला कमिटीले असार २२ गते आइतवार रुपन्देही जिल्लाबाट २०८१ सालको एसईई मा परिक्षामा सामेल भई ३।६ जिपिए भन्दा माथि अंक ल्याई उत्कृष्ट हुने २४९५ जना विद्यार्थीलाई सम्मान गरेको हो । रुपन्देही जिल्लाका सामुदायिक तथा नीजि विद्यालयहरुबाट उत्कृष्ट अंक ४ […]
रुपन्देही । अनेरास्ववियु रुपन्देही जिल्ला कमिटीले असार २२ गते आइतवार रुपन्देही जिल्लाबाट २०८१ सालको एस.ई.ई. मा परिक्षामा सामेल भई ३.६ जिपिए भन्दा माथि अंक ल्याई उत्कृष्ट हुने २४९५ जना विद्यार्थीलाई सम्मान गर्ने भएको छ । रुपन्देही जिल्लाका सामुदायिक तथा नीजि विद्यालयहरुबाट उत्कृष्ट अंक ४ जिपिए ल्याउने ८८ जना र ए प्लस ल्याउने २४०७ जना विद्यार्थीहरुलाई […]
स्प्यारो एसएमएसले राष्ट्रिय परीक्षा बोर्डसँग सहकार्य गर्दै एसईई २०८१/२०८२ को नतिजा अब विद्यार्थीहरूको मोबाइलमै हेर्न मिल्ने बनाएकाे छ । स्प्यारो एसएमएसले पुनः एकपटक राष्ट्रिय परीक्षा बोर्ड सँगको साझेदारीमा २०८१/२०८२ को एसईई नतिजा सिधै विद्यार्थीहरूको मोबाइलमा उपलब्ध गराउने भएको छ। यसले गर्दा अब नतिजाको दिन सुस्त इन्टरनेट वा वेबसाइट नचल्ने जस्ता समस्याको चिन्ता लिनु पर्दैन। स्प्यारो […]
पाल्पा । माध्यमिक तह स्तरीय लोक नृत्य कौडा नाँच प्रतियोगिताको उपाधी नारायण मा.वि.ढुस्तुङ जितेकाे छ । रिब्दीकोट गाउँपालिकाको आयोजनामा माध्यमिक तह स्तरीय लोक नृत्य (कौडा नाँच) प्रतियाेगितामा नारायण मा.वि.ले प्रथम स्थान हासिल गर्दै प्रतियाेगिताकाे उपाधी जितेकाे हाे । आज असार ११ गते पालिका स्तरीय अतिरिक्त क्रीयाकलाप समिति संयोजक श्री देव राज घिमिरे ज्यूको अध्यक्षतामा सम्पन्न […]
देवदह बुद्ध पब्लिक आवासीय मा.वि. मा राष्ट्रिय सेवादल NCC क्याडेट छनोट भएका विद्यार्थीहरुलाई एक कार्यक्रमकाबिच प्रवचन प्रदान गरिएको छ । विद्यालयका प्रिन्सिपल कृष्ण प्रसाद गैरेको अध्यक्षता रहेको उक्त कार्यक्रममा सहायक प्रिन्सिपल वेद सूर्यवंशीले स्वागत मन्तव्य प्रदान गर्नु भएको थियो । राष्ट्रिय सेवादलमा छनोट विद्यार्थीहरुलाई तारादल गणका गणपति प्रमुख सेनानी सुवर्ण खड्काले प्रवचन प्रदान गर्नु भएको […]
बुटवल– नेशनल प्याब्सन रुपन्देहीको आयोजनामा लुम्बिनी बौद्ध विश्वविद्यालयमा कविता लेखन, वाचन तथा चित्रकला प्रतियोगिता सम्पन्न भएको छ। शिक्षाको गुणात्मक विकासमा रचनात्मक क्रियाकलापको महत्वलाई जोड दिँदै आयोजना गरिएको यस कार्यक्रममा रुपन्देही जिल्लाभरिका विभिन्न विद्यालयका ५६ जना विद्यार्थीहरूको उत्साहजनक सहभागिता रहेको थियो। नेशनल प्याब्सन रुपन्देहीका अध्यक्ष बाबुराम बन्जाडेको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा शिक्षा समन्वय इकाई कार्यालय रुपन्देहीका […]