बागमती प्रदेश

चितवनमा वृद्धाको लुटपाट र हत्या अभियोगमा ५ जना पक्राउ

रत्ननगर नगरपालिका ४ की ६३ वर्षीय सुकमायादेवी तामाङको हत्या तथा लुटपाट अभियोगमा चितवन प्रहरीले ५ जनालाई नियन्त्रणमा लिएको छ । पुस २५ गते राति लुटपाट तथा हत्या गरिएको अवस्थामा आफन्तले २६ गते बिहान भेटेका थिए । घरको माथिल्लो तलामा एक्लै सुतेकी सुकमायाको हातखुट्टा तथा मुखसमेत बाँधेर हत्या भएको थियो । उक्त घटनामा संलग्न आरोपमा जितपुर […]

जेनजी आन्दोलनमा क्षति भएका सवारीसाधनलाई कर छुट दिने प्रदेश सरकारको निर्णय

जेनजी आन्दोलनमा पूर्ण रूपमा क्षति भएका सवारी साधनले कर छुट पाउन भएका छन् । बागमती प्रदेश सरकारले जेनजी आन्दोलनको बेला क्षति पुगेका सवारी साधनलाई विशेष कर छुट दिने निर्णय गरेको हो । बागमती प्रदेशको मन्त्रिपरिषद्को गत पुस १६ गते गरेको निर्णयलाई प्रदेशले राजपत्रमा प्रकाशन गर्दै छुट दिने भएको हो । जेनजी आन्दोलनका क्रममा आगजनी वा […]

बञ्चरेडाँडामा स्थानीयले फोहोर फ्याल्न नदिएपछि काठमाडौं महानगरले घरमै राख्न भन्यो

बञ्चरेडाँडामा स्थानीयले फोहोर फ्याल्न नदिएपछि काठमाडौं महानगरपालिकाले फोहरमैला घरमै राख्न आग्रह गरेको छ । काठमाडौं उपत्यकाको फोहरमैला बिसर्जनस्थल बन्चरेडाँडा ल्याण्डफिल साइटमा फोहर बिसर्जनमा अवरोध भएकोले फोहर घरमै सुरक्षित तबरले राख्न आग्रह गरेको हो । महानगरपालिकाले आज एक सूचना जारी गर्दै स्थानीयको अवरोधपछि फोहर बिसर्जन गर्न नसकिएकाले अर्को सूचना जारी नभएसम्म आफ्नो घरबाट निष्काशन हुने फोहरमैला […]

पहिरो नरोकिएपछी मुग्लिन-नारायणगढ सडकखण्ड आज पनि रातभर नखुल्ने

मुग्लिन-नारायणगढ सडकखण्ड आज पनि रातभर नखुल्ने भएको छ । जिल्ला प्रहरी कार्यालय, चितवनका एसपी गोविन्द पुरीका अनुसार, आज रातभर पनि सडक दुईतर्फी नै बन्द हुने भएको हो । साँझसम्म पनि निरन्तर पहिरो गइरहेका कारण पन्छाउन नसकिएको बताए । आजका लागि पहिरो पन्छाउने काम पनि रोकिएको छ । ‘आज पनि रातभर सडक नखुल्ने भयो । पहिरो […]

आज देशैभरी वर्षा हुने

बुटवल । अहिले मनसुनी वायुको प्रभावले देशभर पूर्णतया बदली रही वर्षा भइरहेको छ । वाग्मती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका अधिकांश स्थानमा अहिले हल्कादेखि मध्यम वर्षा भइरहेको छ । बाँकी प्रदेशका केही स्थानामा समेत वर्षा भइरहेको छ । आज दिउँसो पनि पूर्ण बदली रही सबै प्रदेशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा हुने जल तथा […]

को को जुध्न आउने हो, आए हुन्छ, कसैलाई बाकिँ छोडिदैन ! -मेयर बालेन

काठमाडौँ महानगरका मेयर बालेन शाहले सिंहदरबारलगायत सबै पार्टी कार्यालयको र नेताहरुको घरको  फोहोर नउठ्ने चेतावनी दिएका छन् । उनले सामाजिक सञ्जालमा फेसबुकमा स्टाटस लेख्दै  भ्रष्टलाई समाउन नसकेको तर काठमाडौंमा फोहोर बोक्ने चार जना चालकलाई पक्राउ गरेको उल्लेख गरेका छन् । बालेनले चालकहरु रिहा नभएसम्म सिंहदरबार लगायत सबै पार्टी कार्यालयको र नेताहरुको घरको  फोहोर नउठ्ने बताएका […]

कृतिका मरासिनीकाे ह्याट्रिक विकेटमा ललितपुर-११ काे विजयी सुरुवात

ललितपुर वुमन्स चाम्पियन्ससिप २०२४ को पहिलो खेलमा बागमती प्रदेशलाई ७ विकेटले हराउँदै ललितपुर-११ ले विजयी सुरुवात गरेको छ । ५३ रनको लक्ष्य पछ्याएका ललितपुरले १३.१ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो । ललितपुरकी क्याप्टेन पूजा महतो ३० बलमा ३ चौकासहित २३ रनमा नट आउट रहिन् । लक्ष्मी चौधरी ७ बलमा ३ चौकासहित १२, किरण कुँवर र […]

धादिङमा घर जल्दा एकै परिवारका श्रीमान श्रीमतीको मृत्यु

धादिङको थाक्रे गाउँपालिका -५, गैरीखर्कमा आगलागीमा परी एकै परिवारका श्रीमान श्रीमतीको मृत्यु भएको छ । बुधबार राति आगोमा जलेर घरभित्रै सुति रहेका ७० वर्षीय तेजबहादुर लामा र उनकी श्रीमती ठूली तामाङको घटनास्थलमै मृत्यु भएको हो । गएराति साढे ११ बजे प्रहरीले आगलागीको खबर पाएको थियो । नजिकको हाप्सेचौर अस्थायी प्रहरी पोष्टबाट प्रहरी टोली पुग्दा घर […]

एमाले प्रतिनिधि परिषद बैठक : उपत्यका बाहिरका प्रतिनिधिलाई खाना र बासको ब्यवस्था बागमती सम्पर्क मञ्चले गर्ने

काठमाडौं, बैशाख ६ । नेकपा एमाले बागमती प्रदेश सम्पर्क कमिटीले महाधिवेशन प्रतिनिधि परिषदको बैठकमा उपत्यका बाहिरबाट आउने प्रतिनिधिलाई खाना र बस्ने ब्यवस्था गर्ने निर्णय गरेको छ । अध्यक्ष सुभाषचन्द्र ठकुरीको अध्यक्षतामा आज बसेको एमाले बागमती सम्पर्क मञ्चको सचिवालय बैठकले यस्तो निर्णय गरेको हो । एमालेको महाधिवेशन प्रतिनिधि परिषदको बैठक शनिवार अर्थात बैशाख ८ र ९ गते […]

अब बुटवल सहित देशका विभिन्न १८ सहरमा पठाओको सेवा संञ्चालन

बुटवल । राइड सेयरिङ व्यवसायको कम्पनी पठाओको मोटरसाइकल तथा ट्याक्सी सेवा देशका १८ वटा सहरमा बिस्तार भएको छ । यसअघि काठमाडौँ उपत्यका र चितवनमा मात्रै सीमित सेवालाई देशका प्रमुख सहरहरु बुटवल, पोखरा लगाएत सातै प्रदेशमा बिस्तार गरिएको पठाओ नेपालका प्रबन्ध निर्देशक असिम मान सिंह बस्न्यातले जानकारी दिए । लुम्बिनी प्रदेशको बुटवल, नेपालगञ्ज र भैरहवा तथा […]