स्वास्थ्य-जीवनशैली

आरजु राणाको दाबी- मेरो घरमा नोट जलेको होइन

पूर्व परराष्ट्रमन्त्री एवं नेपाली कांग्रेसकी नेता डा. आरजु राणा देउवाले भदौ २४ गते बूढानीलकण्ठस्थित आफ्नो घरमा आगजनी हुँदा आफ्नो घरमा नगद जलेको भनी अपवाह फैलाइएको दाबी गरेकी छन् । आफूविरुद्ध परेको मुद्दामा सर्वोच्च अदालतमा लिखित जवाफ पेश गर्दै उनले विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालमा फैलाइएको हल्ला गलत भएको दाबी गरेकी हुन् । उनले लिखित जवाफमा […]

अवैध लागूऔषध सहित आठ जना पक्राउ

चितवन प्रहरीले लागू औषध खैरो हिरोइन १४२ ग्राम ६८ मिलिग्रामसहित ८ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पर्साको वीरगञ्ज महानगरपालिका वडा नं.३ टेडा घर भई हाल चितवन भरतपुर महानगरपालिका वडा नं. १० डेरा गरी बस्ने १९ वर्षीय अनवर अंसारी, २० वर्षीय रहिफुल्ला मिया ठकुराई, २० वर्षीय प्रवेज अंसारी, वडा नं. १ छप्कैया बस्ने २३ […]

फाइनल प्रवेशका लागि दोस्रो क्‍वालिफायरमा भिड्दै लुम्बिनी र विराटनगर

सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणमा अब २ खेल ३ टोलीले खेल्दैछन । ३ टोलीमध्ये एक सुदूरपश्चिम रोयल्सले फाइनलमा स्थान बनाइसकेको छ, भने लुम्बिनी लायन्स र विराटनगर किंङ्स मध्ये फाइनलमा पुग्ने अर्को टोलीको आज टुङ्गो लाग्दै छ । आज दोस्रो क्‍वालिफायर हुँदैछ जहाँ विराटनगर किङ्स र लुम्बिनी लायन्स आमने सामने हुँदैछन् । […]

“शिक्षाको विकास र विद्यार्थी जिवनमा संगठनको महत्व”

सिकाई मानिसको जिवनमा जन्मबाट नै सुरु हुन्छ । सबै मानिसहरुले प्रत्येक पाईला पाईलामा नयाँ कुराहरु सिकिरहेका हुन्छन् र बुझिरहेका हुन्छन् । विद्यार्थी जिवनमा प्रवेशिका परीक्षा पास गरेपछि सबैले उच्च शिक्षा हासिल गर्नकै लागि कुनै र कुनै कलेज वा विश्व विद्यालयमा अध्ययनका लागि भर्ना हुन्छन् । हरेक विद्यार्थीको फरक फरक सपना बोकेर उच्च शिक्षा हासिलका लागि […]

लियोद्वारा अन्तर क्लब मेहेन्दी प्रतियोगिता

देवदह // रुपन्देहीको देवदहमा लियो क्लब अफ लर्ड बुद्धद्वारा अन्तर क्लब मेहेन्दी प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगिता सनिवार खैरेनी स्थित बि २५ कटेज एण्ड रेस्टुरेन्टमा भएको हो । साउन महिना महिला दिदिबहिनीहरुको लागी विषेश हुन्छ । हरियो चुरा सँगै साउन महिनामा हातभरि मेहन्दी लगाउने चलन पनि छ। हत्केलामा जति बढी गाढा मेहन्दीको रंग राख्यो, […]

वर्षायाममा पानीबाट सङ्क्रामक हुने रोगको जोखिम उच्चः पानीलाई कसरी शुद्धीकरण गर्ने

पानी जीवनका लागि अपरिहार्य हो तर यही पानीमा रहेका हानिकारक सूक्ष्म जीवाणु र प्रदूषणका कारण वर्षेनि पानीजन्य सङ्क्रामक रोगहरूको जोखिम बढ्दै गइरहेकाे छ । पानीजन्य रोग विभिन्न कारणले हुने गर्छ । सुक्खायाम भन्दा वर्षायामको मौसममा पानीजन्य रोग देखा पर्ने सम्भावना अत्यधिक हुन्छ । पानी परेपछि पानीको स्रोतको तह बढ्छ । सेप्टिक ट्याङ्कीको ढलबाट निकास भएको […]