Home » विचार
सिकाई मानिसको जिवनमा जन्मबाट नै सुरु हुन्छ । सबै मानिसहरुले प्रत्येक पाईला पाईलामा नयाँ कुराहरु सिकिरहेका हुन्छन् र बुझिरहेका हुन्छन् । विद्यार्थी जिवनमा प्रवेशिका परीक्षा पास गरेपछि सबैले उच्च शिक्षा हासिल गर्नकै लागि कुनै र कुनै कलेज वा विश्व विद्यालयमा अध्ययनका लागि भर्ना हुन्छन् । हरेक विद्यार्थीको फरक फरक सपना बोकेर उच्च शिक्षा हासिलका लागि […]
नेपालि समाज राजनीतिक रुपमा जागृत हुनु, सचेत बन्नु अस्वाभाविक होइन। विभिन्न कालखण्डमा भएका राजनीतिक संघर्ष, परिवर्तनका आन्दोलनहरू, जनताले गरेको त्याग, बलिदान र उतारचढाव—जसले नेपाली जनतालाई राजनीतिक रूपमा सचेत बनाएका छन्। तर बर्तमान समयमा यो चेतना हरेक संघसंगठन देखि सबै क्षेत्रका ब्यक्तिसामु उग्र रूप लिएर समाजका हरेक तहमा व्याप्त भएको देखिन्छ। धेरै जसो छलफल बहस वा […]
सुनिल दर्जी, फिनल्याण्ड। नेपाली विद्यार्थीहरुको विदेशमा शिक्षा हासिल गर्नु सधैँ रोमान्चक सपना लाग्छ। तर जब त्यो सपना साकार पार्नका लागि सयौं माइल टाढाको देशमा गएर श्रम, संघर्ष र सन्तुलनमा जीवन सुरु गर्नुपर्छ, तब थाहा हुन्छ, विदेशको भूमिमा पाइला टेक्नु केवल पढ्नकै लागि मात्र होइन, आफैँलाई परिपक्व बनाउने यात्राको थालनी पनि हो भन्ने कुरा। स्याङ्जा जिल्लामा […]
हामी नेपाली चेतनागत हिसाबले कमजोर हौं या आर्थिक हिसाबलेरु खासमा यी दुबै प्रश्नको एउटै जवाफ हो । शिक्षा : सायद शिक्षानीति बलियो हुँदो हो त चेतना अनि आर्थिक स्तर पक्कै पनि कमजोर हुने थिएन होला । नेपालको शिक्षा अवस्था हेर्ने हो भने लामो समयसम्म गृह-विद्यालय र गुरुकुलहरुमा आधारित रहेको थियो। सन् १८५४ मा जंगबहादुर राणाद्वारा […]
जन्मिएदेखी नै मानिस प्रगतीतर्फ लम्किरहेको हुन्छ । जीवनका सम्पुर्ण चरणहरुमा कुनै न कुनै थोक प्राप्त गर्ने चाहाना एक विवेकशिल मानिसमा विद्यमान हुन्छ । सफलताको भोक मृत्युसम्म नै रहिहन्छ । कुनै पनि व्यक्तिलाई कुनै समयमा जुन कुरा हाँसिल गर्ने चाहाना हुन्छ, सो व्यक्तिले त्यस समयमा उक्त कुरा प्राप्त गर्दछ भने उसको लागी त्यो सफलता हो । […]
विवाह प्रेम, विश्वास, समझदारी र सहकार्यको पवित्र बन्धन हो। तर हाम्रो समाजमा विवाह भनेको सुन, उपहारको रूपमा दिइने दाइजो र छिमेकीलाई सानको रूपमा देखाउने ‘ग्रान्ड सेलिब्रेसन’ बनेको छ। आफूसँग के छ, के छैन, त्यसको मतलब हुँदैन; ऋण काढेर भए पनि छिमेकलाई देखाउने गरी विवाह भव्य बनाउने परम्परा जस्तो बसिसक्यो। अझ विवाह हो कि सुन, दाइजो […]
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानेन्द्र शाहीले सन्दीप लामिछानेलाई विश्वकप खेल्न अमेरिकाले भिसा नदिएको बिषय संसदमा उठाएका छन । सासंद शाहीले सन्दीपको विषयमा अन्य सांसद मौन देखिएको भन्दै आपत्ति जनाएका छन्। प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै उनले अमेरिकाले सन्दीप र नेपालीको मात्र नभएर सिंगो देशको अपमान गरेको उल्लेख गरेका छन्। प्रतिनिधिसभा बैठक बोल्दै उनले […]
नामथर – ठीक बुवाको नामथर – ठीक आमाको नामथर – ठीक छोराको नामथर – डेविड। ‘हजुर कृश्चियन ?’ माथि उल्लेखित दफामा रातो मसीको डट्पेनले ठीक चिन्ह लगाइरहेका, निलो रङले पोतिएको नङसहितको उनका गोरा औंलाहरु अचानक रोकिए। बदलामा खैरो लाली सहितको ओठ चल्न थाल्यो। ‘होइन।’ मैले लजाई लजाई आफ्नै साथीतिर साहस सापटी मागेर भनें। ‘प्राय क्रिश्चियनहरुको […]
काठमाडौँ महानगरका मेयर बालेन शाहले सिंहदरबारलगायत सबै पार्टी कार्यालयको र नेताहरुको घरको फोहोर नउठ्ने चेतावनी दिएका छन् । उनले सामाजिक सञ्जालमा फेसबुकमा स्टाटस लेख्दै भ्रष्टलाई समाउन नसकेको तर काठमाडौंमा फोहोर बोक्ने चार जना चालकलाई पक्राउ गरेको उल्लेख गरेका छन् । बालेनले चालकहरु रिहा नभएसम्म सिंहदरबार लगायत सबै पार्टी कार्यालयको र नेताहरुको घरको फोहोर नउठ्ने बताएका […]
मलाई समाजमा घुलमिल भएर बस्न खुबै राम्रो लाग्छ। समाजका हरेक कृयाकलापमा म पनि सरिक बनु भन्ने लाग्थ्यो र म धेरै कार्यक्रममा सहभागी पनि भएकी छु, सानो छदा आफू सङ्गका साथिभाईहरु सङ्गै पढ्ने, खेल्ने, हाँस्ने र रमाईलो गरेका ती दिनहरु सम्झिदा निकै रमाईलो लाग्छ । घरिघरी यस्तो पनि लाग्छ कि म फेरि त्यही पुरानो दिनहरुमा फर्किएर […]