Pixel wave advertisement

'बुढीगण्डकीको बाढीमा फसेका ३६ जनाको उद्धार, चार हेलिकोप्टर परिचालन'

असोज २५, २०८३

बुढीगण्डकी नदीमा आएको बाढीबाट प्रभावित ३६ जनाको उद्धार गरिएको छ ।

Advertisement

नेपाली सेनाले चार वटा हेलिकोप्टर तथा स्थलमार्गबाट खटिएको फौज परिचालन गरी आइतबार दिउँसो १२ बजेसम्म उनीहरूको उद्धार गरेको हो ।

Advertisement

नेपाली सेनाका अनुसार जगतबाट छ जना, न्याक्फेदीबाट नौ जना, यारुबाट नौ जना र पायुथबाट १२ जनाको उद्धार गरिएको छ । यारुबाट उद्धार गरिएकामा एक शिशु र एक विदेशी नागरिकसमेत रहेका छन् ।

Advertisement

उद्धार कार्यमा नेपाली सेनाको एमआई–१७ सहित चार वटा हेलिकोप्टर परिचालन गरिएको थियो । अन्य सुरक्षा निकाय तथा सरोकारवालासँग समन्वय गरी प्रभावित क्षेत्रमा थप खोज तथा उद्धार कार्य जारी रहेको नेपाली सेनाले जनाएको छ ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
Advertisement
Advertisement
Why birth certificate
Notice
यो पनि पढ्नुहोस

घटस्थापनाका दिन बढ्यो सुनचाँदीको मूल्य

बुढीगण्डकी बाढीबाट प्रभावित ४९ जनाको उद्धार, शिशु र विदेशी नागरिकसमेत सुरक्षित स्थानमा

भर्ना विवादमा बालउद्धार माविका प्राचार्यमाथि विद्यालयमै कुटपिट, वडासदस्यका छोरासहित दुई जना पक्राउ

अर्घाखाँचीमा ट्याक्टर दुर्घटना हुँदा सहचालकको मृत्यु, चालक घाइते

दसैंमा ग्यास अभाव हुन नदिन ६ स्थानबाट सिलिन्डर साटफेर सुरु, बिहानैदेखि उपभोक्ताको लाइन

आजदेखि बडा दशैं सुरु, हनुमानढोकाको दशैंघरमा विधिपूर्वक राखियो जमरा

नुवाकोट–रसुवा जोड्ने फलाकु खोलामा एक्रो ब्रिज सञ्चालनमा

बूढीगण्डकीमा भीषण बाढी : ६ पुल बगायो, १० जनाभन्दा बढी सम्पर्कविहीन, ३५ घर बगायो