एसीसी राइजिङ स्टार्स अन्तरगत आफ्नो पहिलो खेलमा नेपालले पहिले फिल्डिङ गर्ने भएको छ । कप्तान सन्दीप लामिछानेले टस जितेर भारत ‘ए’लाई ब्याटिङको निम्तो दिएका हुन् ।
भारतीय टिमको कप्तानी तिलक वर्माले गर्दैछन् । भारतको पनि प्रतियोगितामा यो पहिलो म्याच हो ।
भारतीय टिममा वैभव सुर्यवंशी, अभिषेक शर्मा, रिंकु सिंहजस्ता स्टार ब्याटरहरु छन् ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0