Home » साहित्य/कला
चितवन, पुर्ण बहादुर मगर । समाजका विभिन्न क्षेत्रमा उल्लेखनीय योगदान पुर्याएका व्यक्तित्वलाई सम्मान गर्ने उद्देश्यले आयोजना गरिएको चौथो बिशाल अवार्ड २०८२ भव्य रूपमा सम्पन्न भएको छ । कार्यक्रममा कला, संस्कृति, उद्यम, सामाजिक अभियान तथा स्थानीय विकासका क्षेत्रमा सक्रिय व्यक्तित्वहरूलाई शुक्रवार एक कार्यक्रमको आयोजना गरि विभिन्न विधामा सम्मान गरिएको हो। अवार्ड समारोहमा राइजिङ मोडल विधाबाट नितेश […]
काठमाडौं । भ्वाइस अफ नेपाल जित्ने सपना पूरा नभएपनि अजय कार्कीले गायन यात्रालाइ भने निरन्तरता दिइरहेका छन् । उनले राष्ट्रिय भावको गीतबाट गायन यात्रालाई अगाडि बढाएका छन् । अजय कार्कीको नयाँ गीत ‘हामी देश बचाऔं’ सार्वजनिक सार्वजनिक भएको छ। भिडियोलाई अजय कार्कीको यूट्यूब च्यानलबाट सार्वजनिक गरिएको हो । गीतको शब्द, संगित र स्वर कार्कीकै रहेको […]
वृक्ष आफू काटिन्छ उसले फल्न छोडे! बाँच्न दिदैन समाज रङ बदल्न छोडे! अबको यात्रा काँडामा टेकेर हिड्नुछ ज्यान जोखिममा पर्छ चप्पल नछोडे! मैले म हुनुको अस्तित्व गुमाउनु पर्नेछ, तिम्रो यादमा तड्पिने अम्मल नछोडे! बले जिउँदै मर्छन् निर्दोष पुतलीहरु, गाउँ अन्धकार हुन्छ टुकी बल्न छोडे! अपांग सन्तान सँगै भोकभोकै मर्नेछन्, बा थला, आमाका पाखुरा चल्न छोडे! […]
काठमाडौं । नेपाली नारीहरुको महान् चाड तिज जति नजिक आउँदै जान्छ उति नै तिजका गीतसंगीतले बजारमा गरमागरम हुने गर्छ । गायक गायिकाहरुको चहलपहल तिजमा निकै बढ्ने गर्छ । पछिल्लो समय सामाजिक सञ्जालको भीडमा टिकटकले पनि उत्तिकै बजार पाइरहेको छ । त्यही टिकटकको बजारलाई मध्यनजर गर्दै गायिका भावना आचार्यले ‘टिकटक चलाउने’ गीत बजारमा ल्याएकी छन् । […]
देवदह। रुपन्देहीको देवदहमा युगीन खुला रचना वाचन संगै गायक भगेन्द्र भगतद्धारा सुगम साङ्गितिक प्रस्तुती कार्यक्रम सम्पन्न भएको छ । युगीन साहित्य समाज नेपालको आयोजनामा शनिबार देवदह-५ स्थित पाठक फुडल्याण्डमा कार्यक्रम सम्पन्न भएको हो । साहित्यकार डा. श्यामप्रसाद न्यौपानेको प्रमुख आतिथ्यतामा उक्त कार्यक्रम सम्पन्न भएको हो । सो अवसरमा बोल्दै साहित्यकार डा. न्यौपानेले साहित्यको विकासमा राज्यले […]
देवदह ।रुपन्देहीको देवदहमा रमेश स्मृति सम्मान एवं रचना वाचन कार्यक्रम सम्पन्न भएको छ। अनुराग साहित्य समाजको आयोजना, रमेश स्मृती कोषको संयोजन, युगिन साहित्य समाज र उज्यालो लाल्टिन प्रतिष्ठानको सह आयोजनामा देवदह स्थित ग्रीन प्लान्ट आवासीय माविमा कार्यक्रम सम्पन्न गरिएको हो। “रमेश स्मृती सम्मान तथा विशेष रचनावाचन” कार्यक्रममा रमेश स्मृति कोषबाट धनकुटाका कवि रोशन परियार र प्रोत्साहन […]
देवदह । देवदहमा आयोजित कविता कन्सर्टमा नवराज पराजुलीका कविता गुन्जिएपछि माहोल भावुक बनेको थियो। जब कवि पराजुलीले आफ्ना कविता वाचन गर्न थाले, हलमा दर्शकहरूको उपस्थिति झन् बढ्यो। उनले आफ्नो विशिष्ट शैली र मधुर स्वरमा “ह्याप्पी बर्थडे,” “तिमी उसको हुनु,” “कथामा भेटौंला,” “रुख” जस्ता चर्चित कविताहरू सुनाउँदा दर्शकहरू मन्त्रमुग्ध भए। उनका शब्दहरूले उपस्थितहरूको मन छोएर कतिपयको […]
घोराही। राप्ती साहित्य परिषद् दाङ शाखाले यही चैत १६ गते शनिबार घोराहीमा बहुभाषिक काव्य उत्सव तथा श्रष्टा सम्मान कार्यक्रम आयोजना गर्ने भएको छ। परिषद्का शाखा अध्यक्ष यम रेग्मीको अध्यक्षतामा बसेको बैठकले विभिन्न भाषाका साहित्यकार तथा श्रष्टाहरूलाई छनोट गर्दै कार्यक्रमको तयारी अघि बढाएको छ। काव्य उत्सवमा नेपाली भाषा तर्फ नारायण नेपाल र शारदा शर्मा, संस्कृत भाषा […]
देवदह । रुपन्देहीको देवदहमा चर्चित युवा कवि नवराज पराजुलीको कविता कन्सर्ट हुने भएको छ । अनुराग साहित्य समाज, नेपालको आयोजनामा चैत्र १५ गते हुने कविता कन्सर्टका लागि कवि पराजुली देवदह आउने भएका हुन् । पाठक फुडल्याण्डमा आयोजना गरिएको कविता कन्सर्ट, श्रष्टा सम्मान एवं संस्थाको चौंथो अधिवेशनमा कवि पराजुलीले ६ वटा कविता सुनाउने अध्यक्ष यमलाल अर्यालले […]
काठमाडौं— नेपाल बाल साहित्य समाजको नयाँ अध्यक्षमा विजयराज आचार्य निर्वाचित भएका छन्। शनिबार काठमाडौंको बागबजारमा सम्पन्न मतदानमा आचार्यले ४२ मत प्राप्त गर्दै अध्यक्ष बनेका हुन्। उनका प्रतिद्वन्द्वी डा. शशि थापा पण्डितले २७ मत पाइन्। नयाँ कार्यसमिति चयन महासचिवमा विष्णुकुमार खत्री (विष्णु केसी), सचिवमा भानु भट्टराई, चित्रकारतर्फ अर्पिता शाक्य, प्रकाशक तर्फ केशव पराजुली, र महिलातर्फ यशोदा […]