Pixel wave advertisement

'तनहुँमा सिमेन्ट बोकेको ट्रक दुर्घटना हुँदा चालकको मृत्यु, सहचालक घाइते'

असोज २६, २०८३

पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ घाँसीकुँवामा सिमेन्ट बोकेको ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

Advertisement

मृत्यु हुनेमा धादिङ सिद्धलेक गाउँपालिका–६ करिब ३० वर्षीय सञ्जीव मगर रहेको प्रहरी नायब उपरीक्षक द्वारिकाप्रसाद घिमिरेले जानकारी दिए ।

Advertisement

उक्त दुर्घटनामा सहचालक प्रदीप विकसमेत घाइते भएको प्रहरीले जनाएको छ । डुम्रेबाट दमौलीतर्फ सिमेन्ट लिएर आउँदै गरेको लु२ख १५४ नम्बरको ट्रक चालकले नियन्त्रण गुमाउँदा सडकबाट करिब २० मिटर तल खसेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । दुर्घटनाग्रस्त ट्रक घटनास्थलमै रहेकाले निकाल्ने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।

Advertisement
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
Advertisement
Advertisement
Why birth certificate
Notice
यो पनि पढ्नुहोस

महामाया भवानी माविमा शिक्षक कर्मचारी बिदाइ तथा चाडपर्वको शुभकामना कार्यक्रम

सङ्खुवासभामा गाउँपालिकाको एम्बुलेन्स तोडफोड, १८ र १९ वर्षका तीन युवक पक्राउ

देवदहमा रजोनिवृत्तिसम्बन्धी सचेतना तालिम सुरु, ग्रामीण महिलाको स्वास्थ्यमा जोड

नवलपरासीमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट, दुई जना घाइते

नेप्से ४ अंकले बढेर २५९५ अंकमा पुग्यो, कारोबार रकम घटेर ४ अर्ब ४६ करोडमा सीमित

बाढीले पुल भाँचिएपछि आरुघाटमा बेलिब्रिज राख्ने तयारीमा नेपाली सेना

मुगुमा सुक्खा पहिरोले एक्काभेटरसहित चालक पुरिए, सहचालक घाइते

बिमस्टेक बैठकमा सहभागी हुन गृहमन्त्री सुधन गुरुङ भारत प्रस्थान गर्दै