Pixel wave advertisement

'धनुषाको छोटी भन्सार कार्यालय परिसरमा अज्ञात पुरुषको शव फेला'

मंसिर ५, २०८३

धनुषाको जनकनन्दिनी गाउँपालिका –२, बलहागोठस्थित छोटी भन्सार कार्यालयको परिसरमा शुक्रबार बिहान अज्ञात पुरुषको शव फेला परेको छ ।

Advertisement

इलाका प्रहरी कार्यालय खजुरीको प्रहरी निरीक्षक दिनेशबहादुर कुवँरका अनुसार पहिचान खुल्न नसकेको अन्दाजी ३५ वर्षीय पुरुषको शव फेला परेको बताउनुभयो । मृतकको शरीरमा बाहिरी घाउचोट नदेखिएको उनले जानकारी दिए ।

Advertisement

मृत्युको कारण शव परीक्षणपछि मात्रै खुल्ने बताउँदै प्रहरी निरीक्षक कुवँरले प्रारम्भिक अनुमानअनुसार मृतक प्लास्टिक सङ्कलन गर्ने भारतीय नागरिक हुन सक्ने अनुमान गरिएको बताए ।

Advertisement

उनले शवलाई परीक्षणका लागि प्रादेशिक अस्पताल जनकपुर पठाइएको र घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको जानकारी दिए ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
Advertisement
Advertisement
Why birth certificate
Notice
यो पनि पढ्नुहोस

पृथ्वी राजमार्ग दैनिक ५ घण्टा बन्द हुने, बिहान ११ देखि दिउँसो ४ बजेसम्म आवागमन रोकिने

जेन्जी आन्दोलनका क्रममा कारागारबाट फरार भएका कैदी पक्राउ

चितवनमा रोकिराखेको ट्रकमा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

एनपीएल फाइनलको टिकट नपाएपछि दर्शक आक्रोशित, टिकट बिक्री सुरु नहुँदै ‘सोल्ड आउट’

कानुनमन्त्री सोबिता गौतमसँग फ्रान्सेली संसदीय प्रतिनिधिमण्डलको शिष्टाचार भेट

प्रधानमन्त्री बालेनको भारत भ्रमण कार्यतालिका सार्वजनिक, सोमबार मोदीसँग भेटवार्ता हुने

विदेश र अन्तरजिल्लामा रहेका नेपालीलाई पनि मतदानको अधिकार दिने तयारीमा निर्वाचन आयोग

भारत ‘ए’विरुद्ध नेपालले पहिले फिल्डिङ गर्ने, सन्दीपले जिते टस