Pixel wave advertisement

'रौतहटमा स्कुल बसको ठक्करबाट दुई वर्षीया बालिकाको मृत्यु'

असोज २८, २०८३

रौतहटको चन्द्रपुर नगरपालिका–८, मोतीपुरस्थित भित्री सडकखण्डमा स्कुल बसको ठक्करबाट दुई वर्षीया बालिकाको मृत्यु भएको छ।

Advertisement

मृत्यु हुनेमा स्थानीय सिकेन्द्र चौधरीकी दुई वर्षीया छोरी महिमा चौधरी रहेकी छन्।

Advertisement

प्रहरीका अनुसार २०८३ असोज २८ गते बिहान १०ः५५ बजे सिन्धुरेघारीबाट चपुरतर्फ जाँदै गरेको म.प्र. ०३–००१ क २८७८ नम्बरको मुन लाइट एकेडेमीको स्कुल बसले बालिकालाई ठक्कर दिएको थियो। बसको ठक्करबाट बालिकाको घटनास्थलमै मृत्यु भएको हो।

Advertisement

दुर्घटनामा संलग्न बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
Advertisement
Advertisement
Why birth certificate
Notice
यो पनि पढ्नुहोस

देवदह बुद्ध पब्लिकमा शुभकामना आदानप्रदान कार्यक्रम

रोटरी क्लब अफ देवद्वाराद्वारा १० लाख रुपैयाँ बराबरको विपद् पूर्वतयारी तथा राहत सामग्री हस्तान्तरण

लगातार छैटौं दिन बढ्यो सेयर बजार, नेप्से २६२५ अंकमा पुग्दा कारोबार ४ अर्ब ७० करोड

तिब्बती भाषा अध्ययनका लागि भारत लैजाँदै गरिएका २५ बालबालिकाको गड्डाचौकी नाकाबाट उद्धार

चार दिनमै सुनको मूल्य तोलामा ८ हजार १ सय रुपैयाँले घट्यो, चाँदी पनि सस्तियो

मोरङका छुट्टाछुट्टै स्थानमा दुर्घटनामा परी दुई जना पैदलयात्रीको मृत्यु

चितवनमा १३६ किलो ५०० ग्राम गाँजासहित ट्रक र चालक पक्राउ

टिकटकमा आपत्तिजनक भिडियो पोस्ट गरेको आरोपमा धनुषाबाट राजु यादव पक्राउ