पर्यटन

देवदहलाई ‘त्रि-नारी शक्तिको भूमि’का रूपमा विकास गर्नुपर्नेमा जोड

देवदह । देवदहलाई बौद्ध इतिहासका तीन महत्वपूर्ण नारीको नामले परिचित गराउनुपर्ने धारणा अगाडि सारिएको छ । दशौँ देवदह महोत्सवमा आयोजित पर्यटन गोष्ठीमा बोल्ने वक्ताहरुले देवदह बुद्ध मावली मात्र नभएर तीन नारी शक्तिको भूमिसमेत रहेकोमा जोड दिए । गोष्ठीमा कार्यपत्र प्रस्तुत गर्दै लुम्बिनी बौद्ध विश्वविद्यालय केन्द्रीय क्याम्पस प्रमुख दयानिधि गौतमले देवदह त्रि-नारी शक्तिको भूमि भएको बताए […]

सशस्त्र प्रहरीले गर्‍यो अन्नपूर्ण बेसक्याम्पबाट १६२ जनाको उद्धार

सशस्त्र प्रहरी बलले म्याग्दीको अन्नपूर्ण बेसक्याम्पबाट आज ९कात्तिक १३० बिहानसम्म १६२ जनाको उद्धार गरेको छ । अन्नपूर्ण बेसक्याम्पमा अब कोही पनि आन्तरिक तथा बाह्य पर्यटक नरहेका सशस्त्र प्रहरीका सहप्रवक्ता एवं डीएसपी शैलेन्द्र थापाले जानकारी दिए ।“सबैलाई सुरक्षित स्थानमा ल्याइएको छ भने अन्नपूर्ण बेसक्याम्पमा हिउँपहिरो आइरहेको छ,” उनले भने । सशस्त्र प्रहरीको टोली मंगलबार (कात्तिक ११) […]

अत्यावस्यक बाहेक राति यात्रा नगर्न सडक विभागको अनुरोध

सडक विभागले अत्यावस्यक बाहेक कुनैपनि यात्रा तय नगर्न सबैमा अनुरोध गरेको छ । जल तथा मौसम विज्ञान विभागले असोज २० गतेसम्म मुलुकका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाउँदै सचेत रहन सबैमा आग्रह गरेको छ । वर्षासँगै पहिरोको पनि जोखिम भएकाले विभागले राति यात्रा नगर्न आग्रह गरेको हो । सडक विभागले पनि राति यात्रा नगर्न […]

यूएईपछि नेपालीलाई मलेसिया, कतार र साउदीमा पनी भिसा दिन कडाइ गर्दै

युनाइटेड अरब इमिरेट्स (यूएई) ले नेपालीलाई भिसामा कडाइ गरेसँगै मलेसिया सहितका देशले पनि कडाइ गर्न थालेका छन् । भदौ २३ र २४ मा नेपालमा भएको जेनजी आन्दोलनपछि उत्पन्न परिस्थिति मध्यनजर गर्दै यूएईले १५ सेप्टेम्बरदेखि भिजिट र वर्किङ भिसामा कडाइ गर्दै आएको छ । अहिले यूएईसँगै मलेसिया, साउदी अरब, कतार लगायत देशले समेत भिसा दिन कडाइ […]

देवदहमा बलगोपाल शिश महल उद्घाटन, धार्मिक पर्यटन प्रवर्द्धनमा थप टेवा

देवदह । रुपन्देहीको देवदह–७, शित्तलनगरस्थित श्री दुर्गा मन्दिर संरक्षण समितिले धार्मिक पर्यटन प्रवर्द्धनका उद्देश्यसहित मन्दिर परिसरमा निर्माण गरिएको बलगोपाल शिश महलको उद्घाटन गरिएको छ। शनिबार श्रीकृष्ण जन्माष्टमीको अवसर पारेर श्री १००८ स्वामी विवेकानन्द सरस्वतीजी महाराजले शिश महलको विधिवत रुपमा समुद्घाटन गर्नुभएको हो। शिश महलको समुद्घघाटन गर्दै स्वामी विवेकानन्द सरस्वतीजी महाराजले सत्कर्मले मानवमा सकारात्मक सन्देश प्रवाह […]

गुल्मीमा दुई दिने फोटोग्राफि तथा क्षमता अभिवृद्धी तालिम सम्पन्न

गुल्मी जिल्लाको तम्घासमा दुई दिने फोटोग्राफि तथा क्षमता अभिवृद्धी तालिम सम्पन्न भएको छ । गुल्मी फोटोग्राफर संघको आयोजना, रेसुङ्गा नगरपालिकाको सहयोग तथा लुम्बिनी फोटोग्राफर संघ को समन्वयमा २ दिने फोटोग्राफी सम्बन्धी तालिमको सनिवार सम्पन्न भएको हो । प्रमुख अथिती रेसुङ्गा नगरपालिकाका नगर प्रमुख खिलध्वज पन्थीले कार्यक्रमको उद्घाटन गर्दै सञ्चार र सिर्जनशीलताको युगमा फोटोग्राफी एउटा कलामात्र […]

आजबाट रेसुङ्गामा एक महिने साउने मेला सुरु

गुल्मी जिल्लाको धार्मिक क्षेत्र रेसुङ्गामा आजदेखि साउने मेला शुरु भएको छ । साउन महिना भर सञ्चालन हुने मेलामा टाढा टाढाबाट दैनिक सयौं भक्तजनहरु आउने गर्छन । साउन महिनाभर रेसुङ्गा पोखरीमा स्नान र पुजाआजाका लागि विभिन्न क्षेत्रबाट श्रद्धालुहरुको घुँईचो लाग्ने गर्दछ । साउने संङ्क्रान्तिको अवशरमा आज बिहानैदेखि यस क्षेत्रमा श्रद्धालुहरुको घुँईचो लागि सकेको छ । रेसुङ्गा […]

तिलोत्तमाको शंकरपुरमा खुल्यो तीन करोड लगानीकाे होटल बन्धु प्रा.लि.

बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिका वार्ड नं.-९, शंकरपुरमा झण्डै तीन करोड रुपैयाँको लगानीमा खुलेकाे होटल बन्धु प्रा.लि.भाेली असार २७ गते उद्घाटन हुने भएकाे छ। विभिन्न पेशा व्यवसायमा आवद्ध आठ जना संचालकहरूकाे संयुक्त लगानी रहेकाे हाेटल असार २७ गतेबाट संञ्चालनमा आउन लागेकाे हाे । शंकरपुर चोक बाट १०० मिटरको दक्षिणमा रहेको होटल बन्धुमा असार २७ गते […]

विश्वसम्पदामा तिलौराकोटलाई सूचीकृत गराउन पर्यटनमन्त्री फ्रान्स प्रस्थान

युनेस्कोको वर्ल्ड हेरिटेज कमिटीको पेरिसमा आयोजना हुने बैठकमा कपिलवस्तुको ऐतिहासिक स्थल तिलौराकोटलाई विश्वसम्पदा सूचीमा सूचीकृत गराउने प्रस्ताव लिएर संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे फ्रान्स प्रस्थान गरेका छन । युनेस्कोको वर्ल्ड हेरिटेज कमिटीको बैठकमा सहभागी हुन मन्त्री पाण्डे सोमबार फ्रान्स प्रस्थान गरेका हुन । मन्त्रालयका अनुसार यो भ्रमण तिलौराकोटलाई अन्तर्राष्ट्रियस्तरमा मान्यता दिलाउने दिशातर्फको कोसेढुङ्गा […]

मथुरा देशकै पवित्र तीर्थस्थलका रूपमा विकसित हुन्छ : मुख्यमन्त्री आचार्य

अर्घाखाँची। अर्घाखाँची-लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सन्धिखर्क–५ मथुरालाई देशकै पवित्र धार्मिक तीर्थस्थलका रूपमा विकास गरिने बताउनु भएको छ । मथुरा वाङलाको गोपेश्वर पीठ र राधाकृष्ण मन्दिरमा सञ्चालन भएको श्रीमद्देवीभागवत एवम् शतचण्डी महायज्ञ कार्यक्रममा सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले मथुरालाई धार्मिक महत्वको स्थलका रूपमा विकास गरिने बताउनु भएको हाे ।`यो ठाउँको समृद्धि र विकासका निम्ति विभिन्न क्षणमा […]