भारतको राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री बालेन शाहले महात्मा गान्धीको समाधिस्थल पुगी पुष्पहार अर्पण गरेका छन् ।
भ्रमणका क्रममा प्रधानमन्त्री शाहले सोमबार बिहान राजघाटस्थित महात्मा गान्धीको समाधिस्थल पुगेर पुष्पहार अर्पण गरेका हुन् ।
यसअघि प्रधानमन्त्री शाहालाई भारतको राष्ट्रपति भवनमा भारतीय सेनाको एक टुकडीले ‘गार्ड अफ अनर’ प्रदान गरेको थियो ।
सो क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी समेत उपस्थित भएका थिए ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0