Home » अर्थतन्त्र » Page 16
नेपाल प्रिमियर लिग (एनपीएल) सिजन-२ को दोस्रो क्वालिफाएरमा विराटनगरलाई ४० रनले हराउदै लुम्बिनी एनपिएलको फाईनलमा प्रवेश गरेको छ । टीयू क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको लुम्बिनी लायन्सले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १३४ रनको लक्ष्य प्रस्तुत गरेको थियो । जवाफी व्याटिङ्ग गरेको विराटनगरले १७ ओभरको अन्तिम बलमा ९४ रन बनाउदै सबै विकेट […]
रुपन्देही उद्योग संघको आयोजनामा पुस ३ गतेदेखि १७ गतेसम्म बुटवलमा आयोजना हुन लागेको १६ औँ राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सवका लागि स्टल निर्माण कार्य सुरु भएको छ । भर्खर निर्माण सम्पन्न भएको आधुनिक अन्तर्र्राष्ट्रिय प्रदर्शनी केन्द्रमा आधुनिकस्तरकै स्टल हुने र यसको सजावट देखि व्यवस्थापन तथा हालसम्म आयोजना भएका प्रदर्शनी भन्दा धेरै भिन्न […]
पूर्व परराष्ट्रमन्त्री एवं नेपाली कांग्रेसकी नेता डा. आरजु राणा देउवाले भदौ २४ गते बूढानीलकण्ठस्थित आफ्नो घरमा आगजनी हुँदा आफ्नो घरमा नगद जलेको भनी अपवाह फैलाइएको दाबी गरेकी छन् । आफूविरुद्ध परेको मुद्दामा सर्वोच्च अदालतमा लिखित जवाफ पेश गर्दै उनले विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालमा फैलाइएको हल्ला गलत भएको दाबी गरेकी हुन् । उनले लिखित जवाफमा […]
गोरखा । गोरखा नगरपालिकाको वडा नम्बर ४ अन्तरर्गत ढुंगागाडे क्षेत्रका सडक खण्ड हिलाम्य भएर यात्रु आवतजावतमा समस्या भएपछि स्थानीय जनप्रतिनिधिहरू विरोधमा उत्रिएका छन् । उनीहरूले आज (बिहीबार) बिहान हिलो सडकमा कोदो रोपेर विरोध गरेका हुन्। गोरखा नगरपालिका १ का वडाध्यक्ष हिक्मत कुवर, २ का वडाध्यक्ष रहम तुल्ला मियाँ, ४ का वडाध्यक्ष रामशरण अधिकारी र ८ […]
साताको अन्तिम कारोबार दिन बिहीबार पनि सेयर बजार बढेको छ । अघिल्लो दिनको तुलनामा १०.४३ अंक बढ्दै नेप्से परिसूचक २६७६ मा पुगेको छ । यो साताको सबै कारोबार दिन बजार बढेको छ । गत साता २५६० अंकमा रहेको नेप्से एक सातामा ११६ अंक बढ्यो । आज कारोबार रकम सामान्य घटेको छ । अघिल्लो दिन ६ […]
नेपालबाट बंगलादेशमा थप २० मेगावाट विद्युत् निर्यात गर्ने सहमति भएको छ । अहिले भने ४० मेगावाट निर्यात भइरहेको छ । यस अतिरिक्त थप २० मेगावाट निर्यात सहमति भएको हो । बिहीबार बंगलादेशको ढाकामा बसेको नेपाल–बंगलादेश ऊर्जा सचिवस्तरीय संयुक्त निर्देशक समितिको ७औं बैठकमा यस्तो सहमति जुटेको हो । बैठकमा नेपालको तर्फबाट ऊर्जा सचिव चीरञ्जीवी चटौत र […]
रुपन्देही उद्योग संघ र इन्स्योर परियोजनाको सहकार्यमा स्थापित सीप विकास इकाईको आयोजनामा रुपन्देही आसपासका क्षेत्रमा मेकानिकल र इलेक्ट्रिकलसँग सम्बन्धित उत्पादनमूलक उद्योगमा कार्यरत पेशाकर्मीको सीप अभिवृद्धिका लागिऔद्योगिक एसी तथा फ्रिज मर्मत विषयक १६ दिने (९६ घण्टे) निःशुल्क तालिम बुटवलमा सम्पन्न भएकोछ। रूपन्देही उद्योग संघका वरिष्ठ उपाध्यक्ष जीवकान्त काफ्लेको अध्यक्षता रहेको कार्यक्रममा बोल्नुहुँदै वहाँलेयो तालिमले उत्पादन गरेको […]
बिहीबार सुनको भाउ तोलामा ४ सय रुपैयाँ घटेको छ । अघिल्लो दिन ९ सय रुपैयाँ बढेको थियो । यस दिन नेपाल सुनचाँदी व्यवसायी महासंघले सुनको भाउ प्रतितोला २ लाख ४८ हजार ४ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन २ लाख ४८ हजार ८ सय रुपैयाँ थियो । विगत एक सातामा तोलामा ५ हजार ४ […]
हुलाकी राजमार्गअन्तर्गत १४ वर्षदेखि अलपत्र पारिएको झापा गाउँपालिका—२ र गौरीगञ्ज गाउँपालिका—१ जोड्ने करिब ७ सय २३ मिटर लम्बाइ कन्काई पुल निर्माणको ठेक्का तोडिएको छ। सडक विभाग मातहतको हुलाकि राजमार्ग निर्देशनालयअन्तर्गत योजना कार्यालय इटहरीले बिहीबार पुल निर्माणका लागि पप्पु महादेव खिम्तीको संयुक्त उपक्रम (जेभी)सँग ठेक्का सम्झौता ठेक्का अन्त्य गरिएको सार्वजनिक सूचना जारी गरेको छ । पक्की […]
सोईया महिला स्वावलम्बी संस्थाले आर्थिक रूपमा कमजोर परिवारलाई सहयोग गरेको छ। संस्थाले आर्थिक रूपमा कमजोर परिवारलाई आत्मनिर्भर बनाउने उद्देश्यसहित श्री कोटही आधारभूत विद्यालयकी कक्षा ९ की विद्यार्थी तथा कोटही बालक्लवकी सदस्य यतिसा थापाको परिवारलाई २ वर्षका लागि बिना ब्याज ९० हजार रुपैयाँ सहयोग प्रदान गरेको छ। सहयोग रकमबाट गाई खरिद गरी दूध उत्पादन तथा बिक्रीमार्फत […]