Home » अर्थतन्त्र » Page 14
सोमबार सेयर बजारको परिसूचक नेप्से १३.८८ अंक घटेको छ । सो अंकको कमीपछि नेप्से २५८१ अंकमा झरेको छ । आज दिनभरजसो बजार रातो रह्यो । कारोबार रकम पनि घटेको छ । अघिल्लो दिन ४ अर्ब ५२ करोडको कारोबार भएकोमा आज ३ अर्ब ५१ करोडको भयो । जम्मा ५४ कम्पनीको मूल्य बढ्दा २ सयको घट्यो भने […]
अघिल्लो निर्वाचनको तुलनामा यसपटक मतदाताको संख्यामा वृद्धि भएको छ । निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुुसार २०७९ सालको चुनावमा भन्दा यसपटक मतदाताको संख्यामा ५.६५ प्रतिशतले वृद्धि भएको हो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरवारमा सर्वपक्षीय छलफल जारी छ । जहाँ प्रस्तुतीकरण गर्दै भट्टराईले मतदाताको संख्यामा ५.६५ प्रतिशतले बृद्धि भएको जानकारी गराएका हुन् । निर्वाचन आयोगका […]
सोमबार सुन र चाँदी दुवैको मूल्य हालसम्मकै उच्च भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिन सुनको भाउ प्रतितोला २ लाख ६१ हजार ७ सय रुपैयाँ तोकेको छ । जुन मूल्य अघिल्लो दिनको तुलनामा ३ हजार ४ सय रुपैयाँ बढी हो । यसअघि गत सोमबार सुनको भाउले बनाएको रेकर्ड ठीक एक सातामा तोडिएको छ […]
सिद्धार्थ राजमार्ग अन्तर्गत बुटवल पाल्पा सडकखण्डमा पर्ने तिनाउ गाउँपालिका-३ दोभान स्थित निर्माणाधीन सिद्धबाबा सुरुङ मार्गको निर्माण कार्य ६५ प्रतिशत सम्पन्न भएको छ । आयोजनाको वित्तीय प्रगति ५६ प्रतिशत छ । ११२६ मिटर लम्बाइ भएको सुरुङ निर्माण सम्पन्न भएको छ । १५१, १६१ र १३० मिटर लम्बाइ भएका तीन वटा बाइपास सुरुङको पनि निर्माण सकिएको छ […]
सेयर बजार फेरि २६ सयमुनि झरेको छ । अघिल्लो कारोबार दिनको तुलनामा आज आइतबार नेप्से परिसूचक १९.९२ अंक घटेसँगै २५९५ मा कायम भएको छ । कारोबार सुरु भएदेखि दिनभर नेप्से रातो रह्यो । कारोबार रकम सामान्य घटेको छ । अघिल्लो दिन ४ अर्ब ५७ करोडको कारोबार भएकोमा आज ४ अर्ब ५२ करोडको भयो । ४३ […]
शुक्रबार सुनको भाउ तोलामा २ हजार रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला २ लाख ५८ हजार ४ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन २ लाख ६० हजार ४ सय रुपैयाँ कायम भएको थियो । गत सोमबार सुनको भाउ हालसम्मकै उच्च २ लाख ६० हजार ७ सय […]
बुटवल । रुपन्देही उद्योग संघको आयोजनामा बुटवलमा १६औँ राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि–प्रविधि तथा पर्यटन महोत्सव–२०८२ बिहिबारदेखि शुरू भएको छ । पौष ३ गतेदेखि १७ गतेसम्म सञ्चालन हुने प्रदर्शनीको उद्घाटन अर्थमन्त्री रामेश्वर खनालले गरेका हुन् । उद्घाटन समारोहलाई सम्बोधन गर्दै अर्थमन्त्री खनालले देशको विद्यमान राजनीतिक तथा आर्थिक संकट समाधानका लागि निर्वाचनबाहेक अर्को विकल्प नरहेको स्पष्ट पारे […]
देवदह । दशौं राष्ट्रिय देवदह औद्योगिक व्यापार मेला, कृषि तथा पर्यटन महोत्सवको तयारीका क्रममा आयोजक र स्थानीय पत्रकारबीच छलफल भएको छ । बिहीवार देवदहमा आयोजित छलफलमा महोत्सवको प्रचार-प्रसार र मिडिया कभरेजलाई प्रभावकारी बनाउने विषयमा छलफल भएको जनाइएको छ । छलफलमा बोल्दै आयोजक संस्था उद्योग व्यापार संघ देवदहका अध्यक्ष गणेश कुमार खातीले महोत्सवलाई सफल बनाउन सञ्चारमाध्यमको […]
बिहीबार नेपाली बजारमा सुनचाँदीको भाउ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला २ लाख ६० हजार ४ सय रुपैयाँ तय गरेको छ । यो मूल्य अघिल्लो दिनको तुलनामा ७ सय रुपैयाँ बढी हो । अघिल्लो दिन २ लाख ५९ हजार ७ सय रुपैयाँमा सुनको कारोबार भएको थियो । यसअघि […]
१६ औँ राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सव–२०८२ को तयारी अन्तिम चरणमा पुगेको छ । रुपन्देही उद्योग संघका अध्यक्ष तथा १६ औँ राष्ट्रिय औद्योगिक प्रदर्शनी मूल समिति संयोजक कृष्ण प्रसाद पराजुलले मंगलबार पत्रकार सम्मेलनमा बताउनुभयो । प्रदशनीको लागि स्टल निर्माणको काम, बालउद्यान निर्माण तथा तारबार रगंरोबनको काम अन्तिम चरण पुगेको बताउनु भयो । […]