'त्रिवीका परिक्षार्थीका लागि कोरोना खोपको ब्यवस्था'

५ वर्ष अगाडि

काठमाडौं । सरकारले त्रिभुवन विश्व विद्यालयले सञ्चालन गरिरहेको परीक्षामा सहभागी विद्यार्थीहरुलाई कोभिड–१९ विरुद्धको खोप दिने भएको छ ।

स्वास्थ्य सेवा विभागको बाल कल्याण तथा खोप महाशाखाका प्रमुख डा. झलक शर्मा गौतमका अनुसार त्रिविद्वारा सञ्चालित परीक्षामा सहभागी विद्यार्थीहरुलाई तत्काल खोप दिने निर्णय भएको हो । खोप लगाउने विद्यार्थीले अनिवार्य रुपमा प्रवेश पत्र साथमा लैजानु पर्ने छ ।

मन्त्रालयका अनुसार त्रिविले सञ्चालन गर्ने परीक्षामा करिब ६० हजार विद्यार्थी रहेको अनुमान गरेको छ ।

 

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

रास्वपाले महाधिवेशन तयारी तालिका सार्वजनिक गर्‍यो, असार ७ देखि चितवनमा प्रथम महाधिवेशन

बाजुरा–हुम्ला सीमा विवाद अध्ययन गर्न सरकारद्वारा समिति गठन

छोरा भेट्न सिड्नी पुगेकी नेपाली महिलाको विमानस्थलमै निधन

सवारी दर्ता रोक्काले नेपाल भित्रिसकेका गाडीबारे व्यवसायी अन्योलमा

रवि लामिछाने भारत भ्रमणमा जाने

बुद्ध पब्लिक स्काउट दलद्वारा हाईकिङ तथा प्राथमिक उपचार तालिम सम्पन्न

तालिममा बेहोस ६ जना शस्त्र प्रहरीलाई उपचारका लागि काठमाडौं ल्याइँदै

अमेरिकाविरुद्ध टस हारेर पहिले ब्याटिङ गर्दै नेपाल