'प्रेस चौतारी रुपन्देहीको अध्यक्षमा पौडेल सर्वसम्मत'

४ वर्ष अगाडि

बुटवल । प्रेस चौतारी नेपाल रुपन्देहिको अध्यक्षमा लक्ष्मण पौडेल सर्वसम्मत चयन भएका छन् । प्रेस चौतारी रुपन्देहीको सोमबार सम्पन्न सातौँ जिल्ला अधिवेशनले पौडेलको नेतृत्वमा २५ सदस्यीय कार्यसमिति चुनेको हो ।
अधिबेशनबाट उपाध्यक्षमा बिपि गौतम र महिला उपाध्यक्षमा भगवति पाण्डे चयन भएका छन् ।

सचिवमा केशव भण्डारी, सहसचिवमा दिपक न्यौपाने, रविन्द्र गुप्ता र कोषाध्यक्षमा दिनेश श्रेष्ठ निर्विरोध भए।
त्यस्तै सदस्यहरुमा टिका खरेल, विकास पराजुली, विष्णु घिमिरे, रमेश पराजुली, पोषकान्त पोखरेल, कृष्ण पाण्डे, अस्मिना पाण्डे, बिन्दु भट्टराई, वसन्तराज बराल, डिबी सुस्लिङ, नरेश चौधरी, रामबहादुर गुरुङ, विष्णु खत्री, छायाँ पन्थ आचार्य, सुमित्रा चापागाईं, मनु गुरुङ, शान्ति सुनार र मोहम्मद हविव चयन भएका छन् ।

 

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

आजदेखि देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

जन्ती सवार जिप दुर्घटना हुँदा चार जनाको मृत्यु, १४ घाइते

गुल्मीमा अब सातामा ४ पटक हवाई सेवा सञ्चालन हुने

ब्रोइलर कुखुराको मासु खाँदा कैलालीमा दाजुभाइको मृत्यु

लायन्स क्लब अफ देवदह युनाइटेडमा नयाँ नेतृत्व चयन: अध्यक्षमा टिकाराम चापागाईं

बुटवलमा सुन चोरी गर्ने दुईजना पाकिस्तानी महिला कपिलवस्तुबाट पक्राउ

देवदहमा छात्रवृत्ति व्यवस्थापन समिति गठन, वितरण प्रक्रिया र परीक्षा मिति तय

सुनको मूल्य पुनः तीन लाख माथि पुग्यो