'टिम नेपोको रुपन्देही जिल्ला कार्यसमिति गठन'

५ वर्ष अगाडि

रुपन्देही // टिम नेपोको रुपन्देही जिल्ला कार्यसमिति गठन गरिएको छ। विभिन्न रचनात्मक सामाजिक कार्यहरु गर्दै आएको टिम नेपोको जिल्ला संयोजकमा सुमन पोखरेल नियुक्त भएका छन्। पोखरेल बर्ष २०२०/२१ टिम नेपो बुटवलको अध्यक्ष समेत रहेका थिए ।

त्यस्तै सह–जिल्ला प्रतिनिधिमा अमृत भण्डारी र लक्ष्मी केसी, मेम्बरसिप कोर्डिनेटरमा शोभा भुषाल, पब्लिसिस्टमा आशिष  पौडेल, पार्टनरसिप कोर्डिनेटरमा आशिष खनाल र इडिटरमा कमल बुचा चयन भएका छ्न। टिम नेपो रुपन्देही जिल्लाको इमिडिएट पास्ट डिष्ट्रीक रिप्रीजेन्टेटिभ भने जनक भण्डारी रहेका छन् ।

 

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

प्रधानमन्त्री बालेन शाहद्वारा मन्त्रिपरिषद् बैठक आह्वान

निर्माण व्यवसायीको सरकारलाई अल्टिमेटम: मूल्य समायोजन नभए काम बन्द

जाजरकोटमा लागु औषध ब्राउन सुगरसहित चार जना पक्राउ

ओमानविरुद्ध नेपालद्वारा २५७ रनको लक्ष्य, आरिफको आक्रामक अन्त्य

आज रुपन्देही र कपिलवस्तु लगाएतका ठाउमा तीव्र हावाहुरीको चेतावनी, सावधानी अपनाउन आग्रह

स्मार्ट टेलिकमका पूर्व प्रबन्ध निर्देशक सर्वेश जोशी ठगी आरोपमा पक्राउ

प्रहरीको साइबर ब्युरोको प्रतिनिधि बनेर ठगी गर्ने पक्राउ

बैतडीमा घरको छतबाट खसेर मजदुरको मृत्यु, प्रहरी अनुसन्धान जारी