'एसीसी प्रिमियर कपको पहिलो खेलमा नेपाल ५ विकेटले विजयी'

२ वर्ष अगाडि

बुटवल । एसीसी प्रिमियर कप क्रिकेटमा मलेसियाले दिएको १४४ रनको लक्ष्य नेपालले १९.२ ओभरमा ५ विकेट गुमाउदै पुरा गर्यो ।

 

ओमानको अल अमिरात क्रिकेट ग्राउन्ड मिनिस्ट्री टर्फमा टस जितेर ब्याटिङ गरेको मलेसियाले २० ओभरमा ३ विकेट १ सय ४३ रन बनाएको थियो।
मलेसियाका कप्तान वीरतदीप सिंहले नट आउट ६८, शर्भिन मुनियन्दीले ४१ रन बनाए ।

नेपालका लागि कुशल भुर्तेलले २४ रन, आशिफ शेखले ३२ रन, कप्तान रोहित कुमार पौडेलले २७ रन, कुशल मल्लले ७ रन, सन्दिप जोराले १२ र गुल्शन झाले ७ बलको सामना गर्दै आक्रामक १९ रनको नटआउट इनिङ्ग खेल्दै लक्ष्य भेटाएको हो ।

बलिङतर्फ नेपालका दीपेन्द्रसिंह ऐरीले २ र अबिनाश बोहराले १ विकेट लिए ।

मलेसियाको लागी बलिङ्ग तर्फ भिरनदिप सिंहले ३ विकेट, पवनदिप र वफिले सामन एक एक विकेट लिए ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

बैतडीमा घरको छतबाट खसेर मजदुरको मृत्यु, प्रहरी अनुसन्धान जारी

कैलालीमा तालिमरत सशस्त्र प्रहरी जवानको उपचारका क्रममा मृत्यु

नेप्से घट्ने क्रम जारी, कारोबार रकममा पनि गिरावट

जेनजी आन्दोलनमा जलेका सवारीका नाममा इन्धन दुरुपयोग नभएको स्वास्थ्य मन्त्रालयको निष्कर्ष

मुख्यमन्त्री इन्द्र बानियाँको घर–कार्यालयमा छापा, सम्पत्ति शुद्धीकरण अनुसन्धान सुरु

मन्त्रिपरिषद्का ४ मुख्य निर्णय सार्वजनिक

बाजुरामा चट्याङ लागेर ढुङ्गा खस्दा एक जनाको मृत्यु

इँटा भट्टामा ट्याक्टरले किच्दा दुई जनाको मृत्यु