'हेमन्त शर्माको नयाँ गीत सार्वजनिक'

४ वर्ष अगाडि

बुटवल। गायक हेमन्त शर्माको नयाँ गीत सार्वजनिक भएको छ। उनले आफ्नै शब्द तथा संगीतमा ‘रुन्न भन्दा नि आँसु झर्दो रैछ’ बोलको गीत बजारमा ल्याएका हुन्। प्रेमभाव समेटिएको सार्वजनिक गीतको कृष्ण बिकको संगीत संयोजन सुन्न सकिन्छ। गायक शर्मालाई गायनमा रचना रिमालले साथ दिएकी छिन्।  गीतको म्यूजिक भिडिओ पनि सार्वजनिक भएको छ। भिडियोमा अभिनेत्री केकी अधिकारीको साथमा कमल सिंह देखिएका छन्।

सागर गैरेले निर्देशन गरेको भिडियो छायांकन उत्तम हुमागाईँले गरेका हुन्। भिडियो सम्पादन नविन निरौलाले गरेका हुन्।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

बुटवलमा सुन चोरी गर्ने दुईजना पाकिस्तानी महिला कपिलवस्तुबाट पक्राउ

देवदहमा छात्रवृत्ति व्यवस्थापन समिति गठन, वितरण प्रक्रिया र परीक्षा मिति तय

सुनको मूल्य पुनः तीन लाख माथि पुग्यो

प्रधानमन्त्रीले आज सबै समानुपातिक सांसदसँग अन्तरक्रिया गर्ने

देवदह नगर अस्पतालको नवनिर्मित भवन उद्घाटन: नागरिकलाई सहज स्वास्थ्य सेवा उपलब्ध गराउने लक्ष्य

आयल निगमलाई १५ दिनमा ७ अर्ब ८१ करोड घाटा

प्रधानमन्त्री कपमा आसिफ शेखको दोहोरो शतकको कीर्तिमानी

ललितपुरमा दाजुभाई मारेर हतियारसहित भागेका अपराधी पक्रिने प्रहरी जवान पुरस्कृत