'“आधीँखोलाको” गितको म्युजिक भिडियो सार्वजनिक'

४ वर्ष अगाडि

प्रकाश दर्नाल`शितल´ // पछिल्लो समय नेपाली साङ्गीतिक बजारमा विभिन्न प्रकारका गित सङ्गीत दिनहुँ जसो सयौंको सङ्ख्यामा आइरहेको हुन्छ।डिजिटल प्रविधि सङ्गै नयाँ कलाकारको आगमन बढ्दो भएता पनि धेरै खर्चिलो बनेको नेपाली साङ्गीतिक क्षेत्र झन-झन तछाड मछाड गरेर अघि बढिरहेको सजिलै देख्न सकिन्छ।

त्यही भिडमा यतिबेला एउटा आशा लाग्दो नेपाली मौलिकपन बोलेको लोकदोहोरी गित “आधीँखोलाको” सार्वजनिक भएको छ। पुराना सर्जक गित सङ्गीतलाई धेरै नजिकबाट नियालेका प्रखर ब्यक्ती आफैमा अतभुत क्षेमता भएका अझै भनौ पछिल्लो समय `बैँस सापटी´ नामको गितबाट गितसङ्गीतको बजारमा फड्को मारेका गायक,सर्जक,सङ्गीतकार विजय गौतमको उत्कृष्ट शब्द सङ्गीत रहेको गितको सङ्गीत समायोजन सुनिल परियारले गरेका छन । उक्त गितमा स्वर गौतम स्वयम् र महिला आवाजमा लक्ष्मी खड्काले साथ दिएकी छिन् ।

कमल भक्तको निर्देशनमा मुकेश हुमागाईले खिचेको भिडियोमा अमृत गौतम,सर्बाधिक रुचाइएको मोडेल करिस्मा ढकाल,चर्चित टिकटकर अस्मिता रनपाल,मोडल जोन बम,बिनोद परियार,इन्द्रकुमार श्रेष्ठ लगायत आधा दर्जन भन्दा धेरै कलाकारहरुको अभिनय रहेको छ । साथै भिडियोमा स्याङ्जा जिल्लाको विभिन्न ठाउँको रमणीय दृश्यहरु देख्न सकिन्छ । गितको भिडियो सम्पादन भने अमृत चापागाईंले गरेका हुन् । उक्त गित आलमदेवी ईन्टरटेनमेन्ट युटुब च्यानल मार्फत हेर्न सकिन्छ ।    भिडियो :

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

ललितपुरमा दाजुभाई मारेर हतियारसहित भागेका अपराधी पक्रिने प्रहरी जवान पुरस्कृत

बाल गृह सञ्चालन गर्ने बाल संगठन रूपन्देहीको तयारी, सरोकारवालासँग अन्तरक्रिया

पशुपालनमा देखिएका नयाँ रोग नियन्त्रणका लागि अनुसन्धानमा जोड दिन्छौं: मुख्यमन्त्री आचार्य

अव्यवस्थित ठेला तथा सडक पेटीमा व्यापार गर्ने रि-कन्डिसन मोटरसाइकल हटाउदै उपमहानगरपालिका

नेपाली सेनाको गोरखा–जितगढी एकीकरण पदयात्रा सुरु, बैशाख ७ मा जितगढी आईपुग्ने

पाटनमा दाजुभाइ हत्या: लागुऔषधको नशामा रहेका संजिवले लिए दाजुभाइको ज्यान

मुद्दा दायर गर्ने पर्याप्त आधार र प्रमाण नभएपछि ओली र लेखकलाई रिहाइ गरिदै

विदेशी राजदूत र नियोग प्रमुखहरूलाई प्रधानमन्त्रीको सन्देश