'गीतकार प्रतिमा गुरुङको लेखनमा रहेको “मन छ माया तिमी सङ्गै हुन” गीतको रेकर्डिङ सम्पन्न'

४ वर्ष अगाडि

काठमाडौं // गीतकार प्रतिमा गुरुङको लेखनमा रहेको प्रेमिल गित “मन छ माया तिमी सङ्गै हुन” को रेकर्डिङ सम्पन्न भएको छ । प्रेम गीत लेखन बाट चर्चामा आएकी प्रतिमा गुरुङ, प्राय पप गीत, आधुनिक स्याड गीत, भजन गीत सबै प्रकारका गीत लेख्ने गर्छिन् ।

दुई वर्ष अघि उनको लेखनमा आएको बिस्तारै बिस्तारै बोलको गीतले उनलाई एक गीतकार तथा सर्जकमा दर्शक स्रोता माझ गीतकारको रुपमा चिर परिचित गरायो हुन त त्यो भन्दा अघि पनि उनको रचनामा गीतहरु सार्वजनिक भईरहेका थिए ।

बिस्तारै बिस्तारै पछि’ मायालु तिमि मेरो, छिन मै हसाउछ, एकचोटी त्यो दिन सम्झ, मन त यो हरामी, तिमि छौ र त, जस्ता प्रेमिल गीतहरु सार्वजनिक भए र यी गीतहरुले गीतकार प्रतिमा गुरुङ’लाई थप चर्चामा पुर्यायो। त्यहि क्रमलाई निरन्तरता दिन उनको अबको गीतको तयारी भने मिठो प्रेमिल गीत मन छ माया तिमि संगै हुन,गीतको रेकर्डिङ कार्य सकेर बाँकी अरु तयारीमा रहेको छ ।

उक्त गीतमा चर्चित गायिका मिलन नेवार, र गायक चिरन्जीवी भण्डारीले आवाज दिएका छन् भने संगीत पनि गायक चिरन्जीवी कै रहेको छ । उक्त गीत आब छिट्टै बजारमा आउने गीतकार तथा समाजसेवी प्रतिमा गुरुङ बताउँछिन । हुन त प्रतिमा गुरुङ’को रचनामा अन्जु पन्त, मेलिना राई , एलिना चौहान रचना रिमाल, सरु गौतम , सुजाता पाण्डे, जितेन बान्तवा, चिरन्जीवी भण्डारी जस्ता गायक गायिकाले आवाज दीई सकेका छन् ।

यो रमाइलो भिडियो हेर्नुहोस :

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

आजदेखि देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

जन्ती सवार जिप दुर्घटना हुँदा चार जनाको मृत्यु, १४ घाइते

गुल्मीमा अब सातामा ४ पटक हवाई सेवा सञ्चालन हुने

ब्रोइलर कुखुराको मासु खाँदा कैलालीमा दाजुभाइको मृत्यु

लायन्स क्लब अफ देवदह युनाइटेडमा नयाँ नेतृत्व चयन: अध्यक्षमा टिकाराम चापागाईं

बुटवलमा सुन चोरी गर्ने दुईजना पाकिस्तानी महिला कपिलवस्तुबाट पक्राउ

देवदहमा छात्रवृत्ति व्यवस्थापन समिति गठन, वितरण प्रक्रिया र परीक्षा मिति तय

सुनको मूल्य पुनः तीन लाख माथि पुग्यो