'बुद्ध एयरको जहाजको टायर पन्चर हुदा भैरहवा विमानस्थल अवरुद्ध'

४ वर्ष अगाडि

भैरहवा । भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा बुद्ध एयरको विमानको टायर पन्चर हुँदा उडान प्रभावित भएको छ ।

शनिबार दिउँसो भैरहवाबाट काठमाडौं उड्ने क्रममा धावनमार्गमा गुडिरहेका बेला बुद्ध एयरको उडान नम्बर ८५६ को विमानको टायर पन्चर भएको हो । धावनमार्गमै विमान रहेका कारण एक घण्टादेखि भैरहवा विमानस्थलमा अवतरण र उडान हुन सकेको छैन ।

विमानमा ७२ जना यात्रु रहेको र सबै जना सुरक्षित रहेको विमानस्थल सुरक्षा स्रोतले इकान्तिपुरलाई जानकारी दियो । अहिले विमानलाई धावनमार्गबाट हटाउने काम भइरहेको छ ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

नक्कली जग्गाधनी खडा गरी नामसारी: ७ जनाविरुद्ध अख्तियारको मुद्दा

ई–बिडिङ ह्याक प्रकरणमा थप एक पक्राउ, पक्राउ संख्या १३ पुग्यो

ओमानसँग नेपाल १०२ रनले पराजित, डीएलएस मेथडले खेल टुंगियो

सुधन गुरुङमाथि चाँडै छानबिन सुरु हुने: रवि लामिछाने

नेप्सेमा दोहोरो गिरावट: २५.८१ अंकले घटेर २७४४ मा सीमित

वैदेशिक रोजगारीको प्रलोभनमा ठगी गर्ने तीन जना पक्राउ

दुई दिनमै सुनको भाउ ६ हजार रुपैयाँले घट्यो

फेरि बढ्यो सार्वजनिक यातायात भाडा