'बृद्ध आश्रममा न्यानो कपडा तथा खाद्यान्न वितरण'

४ वर्ष अगाडि

बुटवल // सन्दुक बचत तथा ऋण सहकारी संस्था लिमिटेडद्वारा बृद्ध आश्रममा न्यानो कपडा तथा खाद्यान्न वितरण गरिएको छ ।

सन्दुक बचत तथा ऋण सहकारी संस्था लिमिटेड बुटवल -७ ले साधारण सभाको पुर्व सन्ध्यामा बुटवल २ मा अवस्थित बृद्ध आश्रम रहेका ६ जना बुवा आमालाई न्यानो कपडा तथा खाद्यान्न वितरण गरेको हो ।

संस्थाले बृद्ध आश्रमलाई १ कुन्टल चामल, दाल १० केजि, अन्डा १ क्यारेट, गेडागुडी १० केजी, तेल १ काटुन, आटा ५० केजि आदि वितरण गरेको संस्थाको अध्यक्ष मनोज गौचनले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

क्लिनिकको चरम लापरवाहीले गर्ववती महिलाको मृत्यु, तिनदिन देखि शव अस्पतालमै

आजदेखि देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

जन्ती सवार जिप दुर्घटना हुँदा चार जनाको मृत्यु, १४ घाइते

गुल्मीमा अब सातामा ४ पटक हवाई सेवा सञ्चालन हुने

ब्रोइलर कुखुराको मासु खाँदा कैलालीमा दाजुभाइको मृत्यु

लायन्स क्लब अफ देवदह युनाइटेडमा नयाँ नेतृत्व चयन: अध्यक्षमा टिकाराम चापागाईं

बुटवलमा सुन चोरी गर्ने दुईजना पाकिस्तानी महिला कपिलवस्तुबाट पक्राउ

देवदहमा छात्रवृत्ति व्यवस्थापन समिति गठन, वितरण प्रक्रिया र परीक्षा मिति तय