'अनेरास्ववियुद्वारा जनप्रीय मा.वि मा संगठन विस्तार'

४ वर्ष अगाडि

देवदह //नेपाल कम्युनिष्ट पार्टी (एमाले) निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन विद्यार्थी संगठन (अनेरास्ववियु)ले जनप्रीय मा.वि मा सदस्यता विस्तार अभियान लाई तीव्रता दिएको छ । मंगलबार कक्षा ११ मा अध्यनरत विद्यार्थीलाई संगठन विस्तार तथा परिचयपत्र वितरण गरिएको थियो ।

निशान भट्टराईको अध्यक्षतामा ३५ सदस्यीय कक्षा कमिटी गठन गरिएको छ । जसको उपाध्यक्षमा विना जैसी, सचिवमा पारस बोहरा , सह–सचिवमा सरस्वती सापकोटा र कोषाध्यक्षमा पायल थापा रहेका छन् ।

संगठन विस्तार तथा परिचयपत्र वितरण कार्यक्रममा अनेरास्ववियुका जिल्ला सह-सचीव अर्जुन गैरे, जिल्ला सदस्य सुरज भट्टराई ,एलिना हमाल, देवदह नगर कमिटीका अध्यक्ष असोक गैरे, देवदह आदर्श बहुमुखी क्याम्पसका अध्यक्ष केशव न्यौपाने लगायतको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

बुटवलमा सुन चोरी गर्ने दुईजना पाकिस्तानी महिला कपिलवस्तुबाट पक्राउ

देवदहमा छात्रवृत्ति व्यवस्थापन समिति गठन, वितरण प्रक्रिया र परीक्षा मिति तय

सुनको मूल्य पुनः तीन लाख माथि पुग्यो

प्रधानमन्त्रीले आज सबै समानुपातिक सांसदसँग अन्तरक्रिया गर्ने

देवदह नगर अस्पतालको नवनिर्मित भवन उद्घाटन: नागरिकलाई सहज स्वास्थ्य सेवा उपलब्ध गराउने लक्ष्य

आयल निगमलाई १५ दिनमा ७ अर्ब ८१ करोड घाटा

प्रधानमन्त्री कपमा आसिफ शेखको दोहोरो शतकको कीर्तिमानी

ललितपुरमा दाजुभाई मारेर हतियारसहित भागेका अपराधी पक्रिने प्रहरी जवान पुरस्कृत