'दोस्रो इप्सा खेल महोत्सव सुरु'

३ महिना अगाडि

रुपन्देहीको देवदहमा दोस्रो खेल महोत्सव सुरु भएको छ। पूर्वी क्षेत्र नीजी विद्यालय परिवार इप्साको आयोजनामा शुक्रबारदेखी खेल महोत्सव सुरु भएको हो।
खेल महोत्सवको उद्घाटन गर्दै प्रमुख अतिथि शिक्षा विकास तथा समन्वय इकाईका इकाई प्रमुख बिष्णु प्रसाद पन्थीले शिक्षा क्षेत्रको विकासका लागी संस्थागत विद्यालय सङ्ग सहकार्य गर्न तयार रहेको प्रतिक्रिया दिए।
खेलकुद प्रतियोगिताले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी उत्पादन गर्न सहयोग पुग्ने विद्यालयहरु बिच शौहार्दपूर्ण वातावरण कायम हुने, शिक्षाको विकासमा नीजी विद्यालयले महत्त्वपूर्ण योगदान दिएको पन्थीले बताए।
कार्यक्रमको उद्घाटन सत्र संस्थाका अध्यक्ष राम बहादुर गुरुङको अध्यक्षता, उपाध्यक्ष सिबि थापाको स्वागत र सचीव विनोद थापा मगरको संचालनमा सम्पन्न भएको थियो।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

गुल्मीमा अब सातामा ४ पटक हवाई सेवा सञ्चालन हुने

ब्रोइलर कुखुराको मासु खाँदा कैलालीमा दाजुभाइको मृत्यु

लायन्स क्लब अफ देवदह युनाइटेडमा नयाँ नेतृत्व चयन: अध्यक्षमा टिकाराम चापागाईं

बुटवलमा सुन चोरी गर्ने दुईजना पाकिस्तानी महिला कपिलवस्तुबाट पक्राउ

देवदहमा छात्रवृत्ति व्यवस्थापन समिति गठन, वितरण प्रक्रिया र परीक्षा मिति तय

सुनको मूल्य पुनः तीन लाख माथि पुग्यो

प्रधानमन्त्रीले आज सबै समानुपातिक सांसदसँग अन्तरक्रिया गर्ने

देवदह नगर अस्पतालको नवनिर्मित भवन उद्घाटन: नागरिकलाई सहज स्वास्थ्य सेवा उपलब्ध गराउने लक्ष्य