'हिमालयन लाईफ ईन्स्योरेन्सद्वारा बिमा वापतको रकम हस्तान्तरण'

२ वर्ष अगाडि

देवदह। हिमालयन लाईफ ईन्स्योरेन्स लिमिटेड खैरेनी शाखाले मृत्यु दावी विमा रकम हस्तान्तरण गरेको छ।

हिमालयन लाईफ ईन्स्योरेन्स लिमिटेडले सुनवल नगरपालिका वडा नं १ निवासी स्वर्गिय प्रेमनाथ कवरको परिवारलाई विमित वापत ३ लाख २५ हजार एक कार्यक्रमका वीच हस्तान्तरण गरेको खैरेनि शाखाको शाखा प्रमुख दिनेश चौधरीले जानकारी दिनु भयो।

हिमालयन लाईफ ईन्स्योरेन्स लिमिटेडका खैरेनी शाखाका प्रमुख दिनेश चौधरीले उक्त रकम परिवारलाई हस्तान्तरण गर्नुभएको हो । रकम हस्तान्तरण कार्यक्रममा संस्थाको मार्केटिङ आफिसर केशव आचार्य, अपरेसन इन्चार्ज तोरन रोका, सिनियर एजेन्सि म्यानेजर एम डि आर टि राम बहादुर थारु, एजेन्सि म्यानेजर तुल प्रसाद चौधरी, नारायण ठाकुर , राधा कुमारी चौधरीको उपस्तिथि रहेको थियो । बिरामी भई मृत्यु भएका प्रेमनाथ कवरले २ लाखको बीमा गराउनु भएको थियो ।

 

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

बुटवलमा सुन चोरी गर्ने दुईजना पाकिस्तानी महिला कपिलवस्तुबाट पक्राउ

देवदहमा छात्रवृत्ति व्यवस्थापन समिति गठन, वितरण प्रक्रिया र परीक्षा मिति तय

सुनको मूल्य पुनः तीन लाख माथि पुग्यो

प्रधानमन्त्रीले आज सबै समानुपातिक सांसदसँग अन्तरक्रिया गर्ने

देवदह नगर अस्पतालको नवनिर्मित भवन उद्घाटन: नागरिकलाई सहज स्वास्थ्य सेवा उपलब्ध गराउने लक्ष्य

आयल निगमलाई १५ दिनमा ७ अर्ब ८१ करोड घाटा

प्रधानमन्त्री कपमा आसिफ शेखको दोहोरो शतकको कीर्तिमानी

ललितपुरमा दाजुभाई मारेर हतियारसहित भागेका अपराधी पक्रिने प्रहरी जवान पुरस्कृत