'रुपन्देही ३ बाट गृहमन्त्री खाँण सर्वसम्मत सिफारिस'

४ वर्ष अगाडि

रुपन्देही //आगामी मंसिर ४ गते हुने निर्वाचनका लागि नेपाली काङ्ग्रेस रूपन्देही निर्वाचन क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवारका गृहमन्त्री बालकृष्ण खाँण एकल नाम सर्वसम्मत रुपमा सिफारिस गरिएको छ।

आइतबार बसेको क्षेत्रीय समितिको बैठकले कांग्रेस केन्द्रीय सदस्यसमेत रहेका गृहमन्त्री खाँणको नाम सर्वसम्मत एकल रूपमा पठाएको सभापति सुशील गुरुङले जानकारी दिए ।

यसअघि खाँणको नाम रुपन्देही क्षेत्र नम्बर २ बाट पनि सिफारिस भएको थियो ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

आजदेखि देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

जन्ती सवार जिप दुर्घटना हुँदा चार जनाको मृत्यु, १४ घाइते

गुल्मीमा अब सातामा ४ पटक हवाई सेवा सञ्चालन हुने

ब्रोइलर कुखुराको मासु खाँदा कैलालीमा दाजुभाइको मृत्यु

लायन्स क्लब अफ देवदह युनाइटेडमा नयाँ नेतृत्व चयन: अध्यक्षमा टिकाराम चापागाईं

बुटवलमा सुन चोरी गर्ने दुईजना पाकिस्तानी महिला कपिलवस्तुबाट पक्राउ

देवदहमा छात्रवृत्ति व्यवस्थापन समिति गठन, वितरण प्रक्रिया र परीक्षा मिति तय

सुनको मूल्य पुनः तीन लाख माथि पुग्यो