'देवदह जेसिजद्वारा विद्यार्थीलाई पाेशाक वितरण।।'

४ वर्ष अगाडि

देवदह जेसिजद्वारा साईबाबा विद्यापिठ, देवदह-६ शिवालय टाेलमा विद्यार्थी पाेषाक वितरण गरेकाे छ । संस्थाकाे साताै स्थापना दिवसकाे अवसर पारेर साईबाबा विद्यापिठमा अध्ययनरत विद्यार्थीहरूलाई उक्त पाेसाक वितरण गरिएकाे हाे ।

संस्थाका अध्यक्ष राजेन्द्र न्याैपानेकाे अध्यक्षता र नेपाल भारत मैत्री संघका केन्द्रीय उपाध्यक्ष वासुदेव रिमालकाे प्रमुख अातिथ्यतामा भएकाे कार्यक्रममा साईबाबा च्यारिटेवल ट्रष्टका महासचिव दामाेदर क्षेत्री, देवदह जेसिजका संस्थापक अध्यक्ष विजय गुरूङ्ग विद्यालय व्यवस्थापक समितिका अध्यक्ष रामचन्द्र पाैडेल लगायतले बाेल्दै विद्यालयमा विद्यार्थीहरूलाई जे चिजकाे आवश्यकता खड्किएकाे छ त्यसैलाई मध्यनजर गरेर विद्यार्थीहरूका लागि पाेशाक वितरण गरिएकाे बताएका थिए । संस्थाकाे स्थापना दिवसमा अनावश्यक तडकभडक गरेर मनाउनु भन्दा साे खर्च पाेशाकमा लगाई विद्यार्थीलाई पाेशाक यसरी वितरण गरीएकाे हाे ।

देवदह जेसिजका महासचिव दुर्गा दाहालकाे संञ्चालनमा सम्पन्न भएकाे कार्यक्रममा विद्यालयका प्रधानाध्यापक रामवरण यादव, संस्थाका पुर्व अध्यक्ष विष्णु न्याैपाने, निवर्तमान अध्यक्ष केशवराज पराजुली लगायत सदस्यहरू, शिक्षक तथा विद्यार्थीहरूकाे उपस्थिती रहेकाे थियाे ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

बुटवलमा सुन चोरी गर्ने दुईजना पाकिस्तानी महिला कपिलवस्तुबाट पक्राउ

देवदहमा छात्रवृत्ति व्यवस्थापन समिति गठन, वितरण प्रक्रिया र परीक्षा मिति तय

सुनको मूल्य पुनः तीन लाख माथि पुग्यो

प्रधानमन्त्रीले आज सबै समानुपातिक सांसदसँग अन्तरक्रिया गर्ने

देवदह नगर अस्पतालको नवनिर्मित भवन उद्घाटन: नागरिकलाई सहज स्वास्थ्य सेवा उपलब्ध गराउने लक्ष्य

आयल निगमलाई १५ दिनमा ७ अर्ब ८१ करोड घाटा

प्रधानमन्त्री कपमा आसिफ शेखको दोहोरो शतकको कीर्तिमानी

ललितपुरमा दाजुभाई मारेर हतियारसहित भागेका अपराधी पक्रिने प्रहरी जवान पुरस्कृत