'देवदहमा नेकपा एमालेको विजयी सुरुवात'

४ वर्ष अगाडि

देवदह । रुपन्देहीको देवदह नगरपालिका वडा नम्बर २ को वडाध्यक्षमा एमालेका दलबहादुर राकास्कोटीको प्यानल विजयी भएको छ ।

विजयी राकास्कोटीले ९ सय ६६ मत प्राप्त गरे। नेकपा एमालेका विजयी राकास्कोटीले नेपाली काग्रेसका प्रतिद्धन्द्धी  विक्रम पौडेललाई २६३ मतले पराजित गर्दै विजयी हुनु भएको हो ।

यसैगरी महिला सदस्यका उम्मेदवार गिता भण्डारीले १००१, दलित महिला सदस्य बेलुमाया बम्रेलले १००१ मत, खुल्ला सदस्य तर्फ प्रसाद गुरुगले ८५८ र अणप्रसाद न्यौपानेले ९०७ मत ल्याएर विजयी हुनु भएको निर्वाचन कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

कच्चा तेलको मूल्य चार वर्षयताकै उच्च

देशका विभिन्न स्थानबाट लागुऔषधसहित १८ जना पक्राउ

केरवानी खानेपानीको अध्यक्षमा दिपक पौडेल निर्वाचित

नक्कली जग्गाधनी खडा गरी नामसारी: ७ जनाविरुद्ध अख्तियारको मुद्दा

ई–बिडिङ ह्याक प्रकरणमा थप एक पक्राउ, पक्राउ संख्या १३ पुग्यो

ओमानसँग नेपाल १०२ रनले पराजित, डीएलएस मेथडले खेल टुंगियो

सुधन गुरुङमाथि चाँडै छानबिन सुरु हुने: रवि लामिछाने

नेप्सेमा दोहोरो गिरावट: २५.८१ अंकले घटेर २७४४ मा सीमित