'मेयर सुवेदी द्वारा अब्यबस्थित बसोबास क्षेत्र ताराटोल निरीक्षण'

४ वर्ष अगाडि

बुटवल उपमहानगरपालिका नगरप्रमुख शिव राज सुवेदीले बुटवल १३ अन्तरगत पर्ने अव्यवस्थित बसोबास क्षेत्र ताराटोल मा निरीक्षण गर्नु भएको छ ।

प्रमुख सुबेदिले राष्ट्रिय गौरवको आयोजना तिनाउ-दानव कोरिडोरको क्षेत्र भन्दै ठेक्का नै नपरेको र नप्न नि ठेक्का नपरेको र डपीर नै नभएको क्षेत्रमा सडक विभागका इन्जिनियर लगायत जिम्मेवार व्यक्तिहरुले रेखांकन गर्दै जनतालाई त्रसिद बनाएको हुँदा आफू निरीक्षणमा आएको बताए ।

उनले कोरिडोर अन्तरगत परेछ भन्दै हाल रेखांकन गरेको क्षेत्रलाई पुर्न जनप्रतिनिधि को साथमा नापजाँच गर्ने लगाउने र र रेखाङ्कन क्षेत्र भित्र परेका घर-जग्गा हरुलाई उचित व्यवस्थापन बुटवल उपमहानगरपालिका भित्र गरे पछी मात्र काम अगाडि बढाउने बताए ।

उक्त निरीक्षण मा नेकपा एमाले रुपन्देही जिल्ला सदस्य एवम् वार्ड १३ सह- इन्चार्ज योग गुरुङ ,नेकपाग एमाले बुटवल उपमहानगरपालिका उपाध्यक्ष शोभाखर पोखरेल,नेकपा एमाले बुटवल उपमहानगरपालिका सदस्य दिपक पन्थी, नेकपा एमाले वार्ड १३ शाखा अध्यक्ष झविन्द्र थापा उपस्थित रहेका थिए ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

बुटवलमा सुन चोरी गर्ने दुईजना पाकिस्तानी महिला कपिलवस्तुबाट पक्राउ

देवदहमा छात्रवृत्ति व्यवस्थापन समिति गठन, वितरण प्रक्रिया र परीक्षा मिति तय

सुनको मूल्य पुनः तीन लाख माथि पुग्यो

प्रधानमन्त्रीले आज सबै समानुपातिक सांसदसँग अन्तरक्रिया गर्ने

देवदह नगर अस्पतालको नवनिर्मित भवन उद्घाटन: नागरिकलाई सहज स्वास्थ्य सेवा उपलब्ध गराउने लक्ष्य

आयल निगमलाई १५ दिनमा ७ अर्ब ८१ करोड घाटा

प्रधानमन्त्री कपमा आसिफ शेखको दोहोरो शतकको कीर्तिमानी

ललितपुरमा दाजुभाई मारेर हतियारसहित भागेका अपराधी पक्रिने प्रहरी जवान पुरस्कृत