'मिलन र ऐलिना चौहानको ‘मर्ने एउटै बाटो’ तय (भिडियो सहित)'

५ वर्ष अगाडि

असिम भट्टराई, कपिलवस्तु । पछिल्लो समय सामाजिक सञ्जाल र युट्यूबमा छाएका कपिलबस्तुका गायक तथा संगीतकार मिलन कँडेल बिगत ६/७ बर्ष देखी संगीत क्षेत्रमा क्रीयाशिल छन।

 

करीब ७ बर्षको यो यात्रामा मिलनले गीत गाउने मात्र नभएर , शब्द रचना, संगीत सङ्गै एरेन्जिङ्ग सम्म गरे। मिलनले हल्ला फिजायोबाट पहिलो संगित डेब्यु गरेका थिए। त्यसपछी उनले क्रमश मादलु , कस्तो माया ,मर्ने एउटै बाटो हुन्छ लगायतको गीत बजारमा पस्किए। उनले दर्शकहरुको माझ मर्ने एउटै बाटो भाग २ बजारमा ल्याएका छन् ! उनका भजन गितहरु पनि उत्तिकै लोकप्रिय छन् । एउटै बाटो भाग २ मा शब्द संगीत र एरेन्ज मिलन आँफैले गरेका छन भने गायिका एलिना चौहानको स्वरले सुसज्जित गीत निक्कै राम्रो बनेकोमा मिलन ढुक्क छन। मिलनले समाज र मानव प्राणिको वास्तविक कुरालाई गीत मार्फत उतार्ने प्रयास गरिएको बताए । २ बर्षपछी ल्याएको उनको कोसेलीले दर्शकहरुको साथ पाउनेमा मिलन विश्वस्त छन ।

 

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

केरवानी खानेपानीको अध्यक्षमा दिपक पौडेल निर्वाचित

नक्कली जग्गाधनी खडा गरी नामसारी: ७ जनाविरुद्ध अख्तियारको मुद्दा

ई–बिडिङ ह्याक प्रकरणमा थप एक पक्राउ, पक्राउ संख्या १३ पुग्यो

ओमानसँग नेपाल १०२ रनले पराजित, डीएलएस मेथडले खेल टुंगियो

सुधन गुरुङमाथि चाँडै छानबिन सुरु हुने: रवि लामिछाने

नेप्सेमा दोहोरो गिरावट: २५.८१ अंकले घटेर २७४४ मा सीमित

वैदेशिक रोजगारीको प्रलोभनमा ठगी गर्ने तीन जना पक्राउ

दुई दिनमै सुनको भाउ ६ हजार रुपैयाँले घट्यो