'एमालेद्वारा निर्वाचन आयोग र सभामुखविरुद्ध रिट दर्ता'

५ वर्ष अगाडि

काठमाडौँ । नेकपा एमालेले सभामुख र निर्वाचन आयोगविरूद्ध सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेको छ ।

 

एमालेले वुधबार अदालतमा निर्वाचन आयोग, सभामुख अग्नि सापकोटा र लुम्बिनी प्रदेशका सभामुख पूर्णबहादुर घतीविरुद्ध तीनवटा रिट निवेदन दर्ता गरेको एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले जनाएका छन् ।

निवेदनमा निर्वाचन आयोगले पार्टीले कारवाही गरेका सांसदहरुको हस्ताक्षकै आधारमा एमाले फुटाउने नियतले निर्णय गरिएको उल्लेख गर्दै अन्तरिम आदेशको माग गरिएको छ ।

त्यस्ते, सभामुख सापकोटाविरुद्ध कारवाही गरिएका सांसदहरुबारे सूचना टाँस नगरी एमाले फटाउन भूमिका खेलेकाले रिट निवेदन दर्ता गरेको हो ।

 

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

विकासप्रेमी खत्रीनै रुपन्देही एकको आशा र भरोसा हुन्ः मतदाता

रुपन्देही–१ मा चुनावी सरगर्मी: दधिराम न्यौपानेको पक्षमा बढ्दो जनलहर

देवदह ई.बो स्कूलमा सदनात्मक दोहोरी प्रतियोगिता सम्पन्न

यूएईमा मारिएका नेपालीको पहिचान खुल्यो, शव नेपाल ल्याउने तयारी

यूएईमा गरिएको इरानी आक्रमणमा परि एक नेपालीसहित तीन जनाको मृत्यु

जेष्ठ नागरिकको उपचार सरल बनाउने बोहराको प्रतिबद्धता, देवदहबाट ६५ जना राप्रपा प्रवेश

देवदहका विद्यालयहरूमा स्काउटको लहर: जनता र देवदह माविमा ८० विद्यार्थी दीक्षित

अब युवाहरुलाई स्वदेशमै रोजगारीको ग्यारेन्टि गर्नुपर्छः उम्मेद्वार खत्री