'विश्व कीर्तिमानी लाक्पा शेर्पाले ११औँ पटक सगरमाथा चढिन्'

२१ घण्टा अगाडि

विश्वप्रसिद्ध नेपाली पर्वतारोही लाक्पा शेपाले विश्वको सर्वोच्च शिखर सगरमाथाको ११औँ पटक सफल आरोहण गरेकी छन् ।

लाक्पा शेर्पाले ११औँ पटक सगरमाथा आरोहण गर्दै महिला आरोहीमध्ये सबैभन्दा धेरै पटक सगरमाथा आरोहण गर्ने विश्वकीर्तिमान कायम गरेकी हुन् ।
उनी आज बिहान करिब ९ः३० बजे सगरमाथाको चुचुरोमा पुग्दै पुनः इतिहास रच्न सफल भएकी हुन् । उनी सगरमाथा सबैभन्दा बढी पटक आरोहण गर्ने पहिलो महिला समेत बनेकी छन् ।

यस अद्भुत उपलब्धिसँगै उनले आफ्नो साहस, आत्मविश्वास, शक्ति र पर्वतप्रतिको समर्पणमार्फत विश्वभरका पर्वतारोही तथा महिलाहरूलाई निरन्तर प्रेरणा दिइरहेको सेभेन समिट ट्रेकले जनाएको छ ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

दाङमा छुट्टाछुट्टै मोटरसाइकल दुर्घटना: एकको मृत्यु, तीन जना घाइते

सुन्धारा कारागारबाट जन्मकैद सजाय पाएकी महिला मध्यराति फरार

जङ्गली च्याउ खाँदा दुई बालबालिकाको मृत्यु, एकको अवस्था गम्भीर

कामीरिता शेर्पाले ३२ औँ पटक सगरमाथा आरोहण गर्दै विश्व कीर्तिमान तोडे

सिरहामा लुकाएर राखिएको २७६ किलो गाँजा बरामद

मुस्ताङबाट ठूलो परिमाणमा चाइनिज भेप बरामद, तीन जना पक्राउ

दुई दिनमै सुन तोलामा ८ हजार ५ सय रुपैयाँले घट्यो

मेयरद्वारा शिक्षक कुटिएको आरोपपछि रौतहटका शिक्षक आन्दोलित