आज सुनको मूल्य तोलामा रु. तीन हजार ५०० रुपैयाँले बढेको छ ।
बुधबार सुनको मूल्य प्रतितोला रु. दुई लाख ५३ हजार १०० रुपैयाँ निर्धारण भएको थियो । भने नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य रु. दुई लाख ५६ हजार ६०० रुपैयाँमा कायम भएको छ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0