प्युठान। मंसिर ४ मा हुने प्रतिनिधिसभा निर्वाचनमा प्युठानबाट स्वतन्त्र उम्मेदवारी दिएका लौरो अभियानका माधव पोखरेलले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
