'सुनको मूल्य १९०० रुपैयाँले घट्यो, प्रतितोला दुई लाख ४२ हजार ७०० रुपैयाँमा कारोबार'

५ महिना अगाडि

सोमबार सुनको मूल्य घट्यो।

आइतबारको तुलनामा आज सुनको मूल्य प्रतितोला १९ सय रुपैयाँले घटेको हो ।

प्रतितोला दुई लाख ४४ हजार ६ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन, आज सोमबार १९ सय रुपैयाँले घटेर प्रतितोला दुई लाख ४२ हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको छ ।

त्यस्तै चाँदीको मूल्य २० रुपैयाँले घटेर प्रतितोला ३१२५ मा कायम रहेको छ ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

क्लिनिकको चरम लापरवाहीले गर्ववती महिलाको मृत्यु, तिनदिन देखि शव अस्पतालमै

आजदेखि देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

जन्ती सवार जिप दुर्घटना हुँदा चार जनाको मृत्यु, १४ घाइते

गुल्मीमा अब सातामा ४ पटक हवाई सेवा सञ्चालन हुने

ब्रोइलर कुखुराको मासु खाँदा कैलालीमा दाजुभाइको मृत्यु

लायन्स क्लब अफ देवदह युनाइटेडमा नयाँ नेतृत्व चयन: अध्यक्षमा टिकाराम चापागाईं

बुटवलमा सुन चोरी गर्ने दुईजना पाकिस्तानी महिला कपिलवस्तुबाट पक्राउ

देवदहमा छात्रवृत्ति व्यवस्थापन समिति गठन, वितरण प्रक्रिया र परीक्षा मिति तय