'सुर्खेत प्रहरीको हिरासतमा थुनुवाको मृत्यु'

६ महिना अगाडि

सुर्खेत प्रहरीको हिरासतमा एक जना थुनुवाको मृत्यु भएको छ ।

लागूऔषध मुद्दामा पक्राउ परेका वीरेन्द्रनगर-११ पिपिरा सुर्खेतका थुनुवा गंगे सुनार जिप्रकाको हिरासतमा आज बिहान ६ बजे अर्धअचेत अवस्थामा भेटिएका थिए ।

प्रहरीका अनुसार उनको प्रदेश अस्पताल कालागाउँ उपचारका क्रममा मृत्यु भएको हो ।

हिरासत कक्षमा जडान गरिएको सीसी क्यामरा हेर्दा गएराती सुतेका उनी बिहान नउठेको देखिएको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

क्लिनिकको चरम लापरवाहीले गर्ववती महिलाको मृत्यु, तिनदिन देखि शव अस्पतालमै

आजदेखि देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

जन्ती सवार जिप दुर्घटना हुँदा चार जनाको मृत्यु, १४ घाइते

गुल्मीमा अब सातामा ४ पटक हवाई सेवा सञ्चालन हुने

ब्रोइलर कुखुराको मासु खाँदा कैलालीमा दाजुभाइको मृत्यु

लायन्स क्लब अफ देवदह युनाइटेडमा नयाँ नेतृत्व चयन: अध्यक्षमा टिकाराम चापागाईं

बुटवलमा सुन चोरी गर्ने दुईजना पाकिस्तानी महिला कपिलवस्तुबाट पक्राउ

देवदहमा छात्रवृत्ति व्यवस्थापन समिति गठन, वितरण प्रक्रिया र परीक्षा मिति तय