'रुपन्देही १ (१) मा राप्रपाका आशिष कुमार चौधरी विजयी'

३ वर्ष अगाडि

रुपन्देही // रुपन्देही निर्वाचन क्षेत्र नम्बर १(१) बाट प्रदेशसभा सदस्यमा राप्रपाका उम्मेदवार आशिष कुमार चौधरी विजयी भएका छन्। नेकपा एमालेको समेत समर्थन रहेको चौधरीले १७ हजार ७ सय ८५ मत सहित विजयी भएका हुन्।

चौधरीका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार विश्वनाथ यादवले १४ हजार ६५१ मत प्राप्त गरेका हुन्। चौधरी ३ हजार १ सय ३४ मतको मतान्तरले विजयी बनेका हुन्। नागरिक उनमुक्ती पार्टिका सरोज सिंह चौधरी ६ हजार १४३ मत प्राप्त गरे।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

क्लिनिकको चरम लापरवाहीले गर्ववती महिलाको मृत्यु, तिनदिन देखि शव अस्पतालमै

आजदेखि देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

जन्ती सवार जिप दुर्घटना हुँदा चार जनाको मृत्यु, १४ घाइते

गुल्मीमा अब सातामा ४ पटक हवाई सेवा सञ्चालन हुने

ब्रोइलर कुखुराको मासु खाँदा कैलालीमा दाजुभाइको मृत्यु

लायन्स क्लब अफ देवदह युनाइटेडमा नयाँ नेतृत्व चयन: अध्यक्षमा टिकाराम चापागाईं

बुटवलमा सुन चोरी गर्ने दुईजना पाकिस्तानी महिला कपिलवस्तुबाट पक्राउ

देवदहमा छात्रवृत्ति व्यवस्थापन समिति गठन, वितरण प्रक्रिया र परीक्षा मिति तय