'रोटर्याक्ट डिस्ट्रिक ३२९२ नेपाल एण्ड भुटानको क्षेत्र २२ को अध्यक्षमा सुनिल गिरी निर्वाचित'

३ वर्ष अगाडि

रोटर्याक्ट डिस्ट्रिक ३२९२ नेपाल एण्ड भुटानको क्षेत्र २२ को अध्यक्षमा राेट्रयाक्टर सुनिल गिरी निर्वाचित भएका छन्। रुपन्देहीको हिलपार्क अवस्थित रोटरी क्लव अफ बुटवल डाउनटाउनको सचिवालयमा क्षेत्र २२ का अध्यक्ष रमेश पन्थिको अध्यक्षतामा भएकाे चाैथाे नियमित बैठकबाट गिरी निर्वाचित भएका हुन् । बैठकमा क्षेत्र २२ का अध्यक्षहरु, उपाध्यक्षहरु बोर्ड पदाधिकारीहरुको उल्लेखनीय उपस्थिति रहेको थियो ।

बैठक बाट क्षेत्र २२ का लागि बर्ष २०२३/२४ को अध्यक्षमा उम्मेदवारी दिनु हुनेमा रोटर्याक्ट कलव अफ तिलोत्तमा देवदहका निबर्तवान अध्यक्ष सुनिल गिरी, रोटर्याक्ट क्लव अफ सेन्ट्रल रुपन्देहीका उपाध्यक्ष दिवस खनाल र रोटर्याक्ट क्लव अफ बुटवल डाउनटाउनका बोर्ड सदस्य सन्दिप सुनार रहनु भएको थियो । तीन ओटै उम्मेदवार बिच सहमती हुन नसके पछी डाउनटाउनका उम्मेदवार सन्दिप सुनारले आफ्नो उम्मेदवारी फिर्ता लिनु भएको हो भने अध्यक्षका लागि भएको निर्वाचनमा गिरीले खनाललाइ पछी पार्दै रोटर्याक्ट डिस्ट्रक ३२९२ नेपाल एण्ड भुटानको जोन २२ को अध्यक्षमा निर्वाचित हुनु भएको थियो ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

क्लिनिकको चरम लापरवाहीले गर्ववती महिलाको मृत्यु, तिनदिन देखि शव अस्पतालमै

आजदेखि देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

जन्ती सवार जिप दुर्घटना हुँदा चार जनाको मृत्यु, १४ घाइते

गुल्मीमा अब सातामा ४ पटक हवाई सेवा सञ्चालन हुने

ब्रोइलर कुखुराको मासु खाँदा कैलालीमा दाजुभाइको मृत्यु

लायन्स क्लब अफ देवदह युनाइटेडमा नयाँ नेतृत्व चयन: अध्यक्षमा टिकाराम चापागाईं

बुटवलमा सुन चोरी गर्ने दुईजना पाकिस्तानी महिला कपिलवस्तुबाट पक्राउ

देवदहमा छात्रवृत्ति व्यवस्थापन समिति गठन, वितरण प्रक्रिया र परीक्षा मिति तय