'तिमि संगै हुन गीतको म्युजिक भिडियो सार्वजनकि (भिडियो सहित)'

४ वर्ष अगाडि

काठमाडौं // तिमि संगै हुन गीतको म्युजिक भिडियो सार्वजनकि भएको छ। गीतकार समाजसेवी प्रतिमा गुरुङको शब्द रचनामा लोकप्रिय गायिका मिलन नेवार र गायक संगीतकार चिरन्जीवी भण्डारीको आवाजमा प्रेमिल गीत (तिमि संगै हुन) गीतको भिडियो सार्वजनकि भएको छ।

गीतलाई गायक संगीतकार चिरन्जीवीले संगीत गरेका छन् भने सन्जिब बराईलीले संगीत संयोजन गरेका छन्। गीतको भिडियोमा सुब्रतराज आचार्यको निर्देशन,उत्सब दाहालको छायांकन,बिष्णु खड्काको सम्पादन रहेको छ। भिडियोमा गायक संगीतकार चिरन्जीवी भण्डारी र कबिता न्यौपानेको रोमान्सले भरिपुर्ण अभिनय रहेको छ ।

गीतकार समाजसेवी प्रतिमा गुरुङ गीत लेखन अझ भनौ प्रेमिल गीत लेखनमा र समाजसेवामा चिरपरिचित नाम हो, उनका लेखनमा रहेका,बिस्तारै बिस्तारै, मायालु तिमि, तिमि छौ र त,मन त् यो हरामी लगायतका गीतहरु चर्चित छन् ।

गीत लेखन बाहेक उनि समाजसेवामा आफुलाई समर्पित गर्न रुचाउछिन, अहिले सार्वजनिक भएको गीतको भिडियोलाई गायक संगीतकार चिरन्जीवीको यू ट्यूब च्यानलमा हेर्न सकिन्छ।
उक्त गीतको भिडियो :

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

कच्चा तेलको मूल्य चार वर्षयताकै उच्च

देशका विभिन्न स्थानबाट लागुऔषधसहित १८ जना पक्राउ

केरवानी खानेपानीको अध्यक्षमा दिपक पौडेल निर्वाचित

नक्कली जग्गाधनी खडा गरी नामसारी: ७ जनाविरुद्ध अख्तियारको मुद्दा

ई–बिडिङ ह्याक प्रकरणमा थप एक पक्राउ, पक्राउ संख्या १३ पुग्यो

ओमानसँग नेपाल १०२ रनले पराजित, डीएलएस मेथडले खेल टुंगियो

सुधन गुरुङमाथि चाँडै छानबिन सुरु हुने: रवि लामिछाने

नेप्सेमा दोहोरो गिरावट: २५.८१ अंकले घटेर २७४४ मा सीमित