पाकिस्तान

पाकिस्तानलाई हराउँदै यूएई र भारतलाई हराउँदै बङ्ग्लादेश पुगे १९ वर्षमुनिकाे एसिया कपकाे फाइनलमा

बुटवल । पाकिस्तानलाई हराउँदै यूएई पहिलाे पटक एसीसी १९ वर्षमुनिकाे एसिया कप क्रिकेटकाे फाइनलमा पुगेकाे छ । आज शुक्रवार भएकाे पहिलाे सेमिफाइनल खेलमा यूएईले पाकिस्तानलाई ११ रनले हरायाे । यूएईले दिएकाे १ सय ९४ रनकाे लक्ष्य पछ्याएकाे पाकिस्तानले ४९ ओभर ३ बलमा १ सय ८२ रन बनाउँदा अल आउट भयाे । पाकिस्तानका कप्तान साद बागले […]

एसिया कप : नेपाल पाकिस्तानसँग २३८ रनले पराजित

एसिया कप क्रिकेटअन्तर्गत पाकिस्तानसँगको खेलमा नेपाल २३८ रनले पराजित भएको छ। ३४३ रनको लक्ष्य पछ्याएको नेपाल २३.४ ओभरमा एक सय ४ रनमा अलआउट भएको हो। पाकिस्तानका सदाब खानले ४ तथा शाहिन शाह अफ्रिदी र ह्यारिस रौफले २/२ विकेट लिए। नसिम शाह र मोहम्मद नवाजले एक एक हात पारे। नेपालका सोमपाल कामीले २८ र आरिफ शेखले […]

भारतमा हुने विश्वकपमा भाग लिन सरकारको अनुमति कुर्दै पाकिस्तान

एजेन्सी । यो वर्ष भारतमा आयोजना हुने ५० ओभरको क्रिकेट विश्वकपमा भाग लिन पाकिस्तानको क्रिकेट टोली सरकारको अनुमतिको पर्खाइमा रहेको छ । विश्वकपको प्रस्तावित तालिका जारी भएपछि पाकिस्तान क्रिकेट बोर्डका अध्यक्ष नजाम सेठीले विश्व क्रिकेटको नियामक निकाय आईसीसीलाई पत्र लेख्दै बोर्डले एक्लै यसबारेमा अनुमति दिन नसक्ने बताएका हुन्। ‘हामीले आईसीसीलाई पत्र लेख्दै विश्वकपको तालिकालाई अनुमोदन […]