Home » हरैया बहुमुखी क्याम्पस
कञ्चन । रुपन्देहीको कञ्चन – ०३ , हरैयामा अवस्थित हरैया बहुमुखी क्याम्पसमा हाजिरीजवाफ प्रतियोगिता सम्पन्न भएको छ । अतिरिक्त क्रियाकलाप समितिको आयोजनामा सम्पन्न कार्यक्रममा स्नातक प्रथम वर्ष – चौथो वर्षसम्मका ११ समूहको सहभागिता रहेको थियो । क्याम्पसको सभाहलमा भएको कार्यक्रममा शिक्षाशास्त्र चौथो वर्षका टीका कुमारी नाइसा , मिना अर्याल र निर्मल रानाको समूहले प्रथम , […]
रुपन्देही // रुपन्देहीको कञ्चन गाउँपालिकाकै एकमात्र उच्च शैक्षिक संस्था हरैया बहुमुखी क्याम्पसमा अतिरिक्त क्रियाकलाप अन्तर्गत हाजिरीजवाफ र भलिबल प्रतियोगिता सम्पन्न भएका छन् । प्रतियोगितामा हाजिरीजवाफतर्फ बिएड चौथो वर्षका दयाराम यादव, सो वर्षकै रेखा प्रजापति र बिबिएस तेस्रो वर्षका दीपेन्द्र पासीको समूहले प्रथम, बिएड तेस्रो वर्षका जीवन धवल, सो वर्षकै हरिकुमारी थारु र बिएड प्रथम वर्षका […]
रुपन्देही // रुपन्देहीको कञ्चन गाउँपालिका वडा नं. ३ मा अवस्थित हरैया बहुमुखी क्याम्पसमा कविता लेखन तथा वाचन प्रतियोगिता सम्पन्न भएको छ। ´ फूल ` शीर्षक दिएर प्रतियोगी विद्यार्थीलाई कविता लेख्न र वाचन गर्न लगाइएको थियो। प्रतियोगितामा बि.एड. चौँथो वर्षका रेखा प्रजापति प्रथम, बि.एड. तेस्रो वर्षका हरिकुमारी थारु द्वितीय, बि.एड. तेस्रो वर्षकै जीवनकुमार धवल तृतीय र […]
कञ्चन । रुपन्देहीको कञ्चन गाउपालिकामा रहेको हरैया बहुमुखी क्याम्पसमा साहित्य समाज गठन गरिएको छ। क्याम्पस प्रमुख प्रकाश खनालको अध्यक्षतामा बसेको प्राध्यापकहरुको भेलाले प्राध्यापक केवि धुवाँलेको अध्यक्षतामा कञ्चन साहित्य समाज गठन गरिएको हो। क्याम्पस प्रमुख प्रकाश खनाल संरक्षक रहेको साहित्य समाजमा कपिल पौडेल, मदन सुवेदी, विनोद पौडेल, मञ्जु तिमिल्सिना, रामजी आचार्य, दीपक भुसाल र बम बोगटी […]