काठमाडौंको गोंगबुस्थित एक दोहोरी साँझमा झडप भएको छ । झडप गर्ने समूहले सडकमा हिँड्दै गरेका एक पैदलयात्रीको हत्या गरेको छ । हत्या हुनेमा गोरखाको सिरानचोक गाउँपालिका–७ घर भई टोखा नगरपालिका–९ गोंगबु बस्ने २० वर्षीय बबिन गुरुङ रहेका छन् । गोंगबुको कुलान्त मार्गस्थित शुभलक्ष्मी गेस्ट हाउसमा बस्दै आएका उनको दोहोरी साँझमा झगडा गरेको समूहले आक्रमण गर्दा […]
अर्घाखाँची। कोरोनाका कारण जिल्लाको सन्धिखर्क नगरपालिका वडा नम्वर ८ का वडा अध्यक्ष इश्वरी प्रसाद भुसालको मृत्यु भएको छ । सन्धिखर्क नगरपालिका ८ किमडाडामा घर भएका वडा अध्यक्ष भुसालको उपचारको क्रममा काठमाण्डौको हेम्स अस्पतालमा ६१ बर्षको उमेरमा आइतबार मृत्यु भएको हो । कोरोना सक्रमण भएपछि अर्घाखाँची अस्पतालमा उपचारका लागि भर्ना गरिएको वडा अध्यक्ष भुसालको अबस्था गम्भीर […]
काठमाडौँ– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ४७ वटा नमुना परीक्षण गर्दा तीन जनामा कोरोनाको नयाँ भेरियन्ट ‘कप्पा’ अर्थात् ‘के ४१७ एन’ (एवाई१) भेटिएको जनाएको छ । मन्त्रालयका अनुसार अहिले डेल्टा भेरियल्ट र यसको म्युटेन्ट डेल्टा प्लस सक्रिय देखिएको छ । देशभरबाट संकलन गरिएको ४७ वटा नमुना जिन सिक्वेन्सिङका लागि ३० असारमा भारत पठाइएको थियो । सबै […]
जनकराज भट्टराई, पाल्पा। पाल्पाका शिक्षकहरुले कोभिड १९ बिरुद्वको खोप नपाएसम्म विद्यालय सञ्चालन नगर्ने भएका छन। संयुक्त शिक्षक संघर्ष समिति पाल्पाले साउन १४ गतेदेखि जिल्लाभरका सम्पूर्ण शैक्षिक गतिविधि बन्द गर्ने निर्णय गरेको छ । सरकारले नयाँ शैक्षिक सत्र सुरु भएको एक महिना भईसक्दा पनि अहिलेसम्म शिक्षकलाई कोरोना विरुद्धको खोप नदिएको भन्दै पाल्पाका शिक्षकहरुले बिद्यालय बन्द गर्ने […]
गोविन्द घर्ती, देवदह । कोलिय देवदह बचत तथा ऋण सहकारी संस्थाले जेष्ठ सदस्यहरुको स्वाथ्य परिक्षण गरेको छ । ८० बर्ष भन्दा माथिका संस्थाका ६८ जना जेष्ठ सदस्यको घरमै पुगेर स्वास्थ्य परिक्षण गरिएको व्यवस्थापक विनोद पराजुलीले जानकारी दिनु भयो । संस्थाको २१ औं स्थापना दिवसको अवसरमा जेष्ठ सदस्यहरुको स्वास्थ्य परिक्षण गरिएको व्यवस्थापक पराजुलीले जानकारी दिनु भयो […]
सर्लाहीको लालबन्दीमा आफ्नै शरीरमा आगो लगाएर आत्मदाहको प्रयास गरेका पुरुषको बुधबार बिहान उपचारका क्रममा मृत्यु भएको छ । मङ्गलबार साँझ पूर्वपश्चिम राजमार्गस्थित लालबन्दी नगरपालिका–७, मा रहेको डुमडुमे मन्दिर अगाडि पेट्रोल छर्किएर शरीरमा आगो लगाएका झापाको गौरादह नगरपालिका–२, का ५५ वर्षीय सूर्यप्रसाद पोखरेलको प्रादेशिक अस्पताल जनकपुरमा उपचार गर्दागर्दै मृत्यु भएको हो । आगोले जलेर गम्भीर घाइते […]
देवदह । कोलिया देवदह बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २०औँ वार्षिक साधारण सभाको अवसरमा लायन्स क्लब अफ देवदह पकडी बृक्षद्वारा निःशुल्क मधुमेह तथा रक्तचाप जाँच शिविर सम्पन्न भएको छ । शिविरमा ५०६ जनाले निःशुल्क सेवा लाभ लिन सफल भएका कार्यक्रम संयोजक गीता खरेलले जानकारी दिनुभयो। शिविरमा गीता मेडिकल हलले प्राविधिक सहयोग प्रदान गरेको थियो […]
देवदह । देवदह–४ भवानीपुरस्थित शहरी स्वास्थ्य केन्द्रमा सुरक्षित गर्भपतन सेवा औपचारिक रूपमा सुरु गरिएको छ। झन्डै एक वर्षको निरन्तर प्रयासपछि उक्त सेवा सूचिकृत भई आजदेखि नियमित रूपमा प्रदान गर्न लागिएको केन्द्रका इन्चार्ज मेघनाथ न्यौपानेले जानकारी दिए। उद्घाटन कार्यक्रममा बोल्दै देवदह–४ का वडा अध्यक्ष तथा शहरी स्वास्थ्य केन्द्र संचालन तथा व्यवस्थापन समितिका अध्यक्ष दमननाथ रेग्मीले सुरक्षित गर्भपतन […]
नेपाल प्रहरीले २३ हजार ८ सय थान प्रतिबन्धित लागुऔषधसहित फार्मेसी सञ्चालक दम्पतीलाई पक्राउ गरेको छ । गत कात्तिक ३० गते इटहरी उपमहानगरपालिका–१२ स्थित नसिव फार्मेसीमा ट्रामाडोल विक्री वितरण गर्दैछ भनी विशेष सुचनाको आधारमा इलाका प्रहरी कार्यालय इटहरी र प्रहरी चौकी खनार तथा जिल्ला प्रहरी कार्यालय भोजपुरबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले उक्त फार्मेसीको सञ्चालकलाई नियन्त्रणमा […]
देवदह नगरपालिका–६, केउलीस्थित श्री सरस्वती आधारभूत विद्यालयमा निःशुल्क आँखा परीक्षण कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रम लायन्स क्लब अफ देवदहको आयोजनामा संस्थाका प्रथम उपाध्यक्ष लायन गणेश क्षेत्रीको अध्यक्षता र देवदह–६ का वडा अध्यक्ष खेमबहादुर थापा प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो। कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि थापाले लायन्स क्लबले वार्षिक योजनाअन्तर्गत विद्यालय–विद्यालयमा सञ्चालन गर्दै आएको […]