Home » अर्थतन्त्र » Page 21
नेपालले आईसीसी टी-२० विश्वकप एसिया-ईस्ट एसिया प्यासिफिक छनोटको उपाधि जितेको छ । ओमनमा भएको छनोटको अन्तिम खेलमा सामोआलाई पराजित गर्दै नेपाल शतप्रतिशत जितसहित उपाधि जितेको हो आईसीसी टी–२० विश्वकप अन्तर्गत सुपर सिक्सको अन्तिम खेलले नेपालले सामोआलाई १२४ रनले पराजित गर्दै उपाधी चुमेको छ । नेपालले दिएको २१२ रनको विशाल लक्ष्य पछयाएकोसामोआले २० ओभरमा ७ विकेट […]
सरकारले त्रिभुवन विश्वविद्यालय (त्रिवि) परिसर कीर्तिपुरमा अन्तर्राष्ट्रिय स्तरको क्रिकेट रङ्गशाला निर्माणका लागि गुरुयोजना स्वीकृत गरेको छ। मन्त्रिपरिषद्को बिहीबारको बैठकले शहरी विकास मन्त्रालयको प्रस्तावमा रङ्गशालाको गुरुयोजना स्वीकृत गर्दै आयोजनालाई राष्ट्रिय प्राथमिकता निर्धारण गरेको छ । गुरुयोजना बमोजिम रङ्गशाला निर्माणका लागि करिब १० अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा […]
कात्तिक महिनाका लागि वाणिज्य बैंकहरुले नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । असोजको तुलनामा वाणिज्य बैंकहरुको औषत ब्याजदर घटेको छ । बैंकहरुले सार्वजनिक गरेको नयाँ ब्याजदर अनुसार व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर औषतमा ५.२० प्रतिशत विन्दुमा झरेको छ । जबकी यस्तो ब्याजदर असोज महिनामा ५.४६ प्रतिशत विन्दु थियो । सञ्चालनमा रहेका २० वाणिज्य बैंकमध्ये १४ बैंकले […]
देवदह । साना किसान कृषि सहकारी संस्था देवदहको २६ औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । संस्थाले ३ वटै सेवा केन्द्रमा एकै दिन साधारण सभा गरेको हो । संस्थाको मुख्य सेवा केन्द्रको खैरेनीमा, देवदह–१०, को चरेङ्गेमा र देवदह–११, को सिक्टहनमा २६ औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । खैरेनीमा भएको कार्यक्रममा बोल्दै राष्ट्रिय […]
प्रधानमन्त्री सुशिला कार्कीले आन्दोलनरत नर्सहरुको समस्या तत्काल समाधान गर्न निर्देशन दिएकी छन्। प्रधानमन्त्री कार्कीले आज स्वास्थ्य सचिव डा विकास देवकोटालाई बोलाएर तत्काल आन्दोलनरत नर्सहरुको समस्या समाधान गर्न निर्देशन दिएकी हुन्। स्वास्थ्य मन्त्रीको समेत जिम्मेवारीमा उनले सम्हालेकी छन्। उनले नर्सको आन्दोलनको विषयमा बुझेर तत्काल सम्बोधन हुने गरी कदम चाल्न र प्रगतिबारे जानकारी गराउन निर्देशन दिइन्। देशमा […]
नेपाली बजारमा सुनको मूल्यले दिनदिनै नयाँ रेकर्ड बनाएको छ । सुनको मूल्य आज एकैदिन तोलामा २ हजार रुपैयाँले बढेर २ लाख ५० हजार नाघेको हो । सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तोलामा २ हजारले बढेर २ लाख ५० हजार ९ सय रुपैयाँ कायम भएको छ । बुधबार सुनको मूल्य २ लाख ४८ हजार ९ रुपैयाँमा […]
नेपाली क्रिकेट इतिहासमा अर्को ठुलो सफलता थपिएको छ । नेपाल लगातार दोस्रो तथा समग्रमा तेस्रो पटक टी–२० विश्वकपका लागि छनोट भएको छ । ओमानमा भइरहेको आईसीसी टी २० विश्वकप एसिया-इष्ट यसिया प्यासिफिक छनोटमा शीर्ष तीनमा रहने पक्का भएपछि नेपालले अर्को वर्ष छिमेकी देश भारत र श्रीलंकामा हुने टि–२० विश्वकपमा स्थान पक्का गरेको हो । सन् […]
उद्योगहरूलाई अत्यावश्यक पर्ने कच्चा पदार्थको रुपमा रहेको ऊर्जालाई कसरी व्यवस्थित एवं बचत गर्न सकिन्छ साथै उद्योगको दक्षता अभिवृद्धि गरी खर्चलाई घटाउनका निम्ति के कस्ता परिवर्तनहरू गरिनुपर्दछ भन्ने सन्दर्भमा बुधबार रूपन्देही उद्योग संघमा अन्तरक्रिया सम्पन्न भएको छ । बैंकङ क्षेत्रका विज्ञ, नेपाल उद्योग परिसंघ बैंकिङ समितिका सल्लाहकार एवं अर्थविद अनल राज भट्टराई, नष्श का प्रतिनिधि संजय […]
बुधबार सेयर बजारमा कारोबार रकमसँगै नेप्से परिसूचक घटेको छ । अघिल्लो दिनको तुलनामा नेप्से परिसूचक २२.५८ अंक घटेको हो । सो गिरावटपछि नेप्से २५०५ अंकमा झरेको छ । २ : ५९ बजे नेप्से २४९९ अंकसम्म झरेकोमा अन्तिम एक मिनेटमा ६ अंक सकारात्मक देखियो । कारोबार रकम केही घटेको छ । अघिल्लो दिन ३ अर्ब ३६ […]
बुटवल । रुपन्देहीका उद्योगी व्यवसायी आफुहरुले प्रमाणबिनाको रकम तिर्न नसकिने दोहोराएका छन् । सोमबार नेपाल विद्युत् प्राधिकरण लुम्बिनी प्रदेश कार्यालयमा रुपन्देही उद्योग संघको नेतृत्वमा उद्योगीहरुले रुपन्देहीका उद्योगीहरुले प्रयोग नै नगरेको विद्युतको विवाद हटाउन आग्रह गरेका थिए । नेपाल विद्युत् प्राधिकरण र बुटवल- भैरहवा औद्योगिक कोरिडोरका उद्योगीहरू बीच महसुलसम्बन्धी चलिआएको लामो विवाद फेरि चल्दै आएको छ । […]