अर्थतन्त्र

सेयर बजारमा लाग्यो नेगेटिभ सर्किट ब्रेक

भदौ २३ र २४ गतेको विध्वंसात्मक प्रदर्शनपछि खुलेको सेयर बजारमा नेगेटिभ सर्किट ब्रेक लागेको छ । कारोबार खुलेको २ मिनेटमै नेप्से परिसूचक ४ प्रतिशत घटेपछि सर्किट ब्रेक लागेको हो । अब २० मिनेटपछि कारोबार पुन खुल्नेछ ।कारोबार खुलेको पहिलो एक घण्टाभित्र ४ प्रतिशतभन्दा धेरै बजार घटेमा वा बढेमा सर्किट ब्रेक लाग्ने व्यवस्था छ । सोअनुसार […]

जेनजी आन्दोलनको असरः यूएईले बन्द गर्‍यो नेपालीका लागि भिजिट र कामदार भिसा

संयुक्त अरब इमिरेट्स (यूएई) ले नेपाली नागरिकका लागि भिजिट तथा कामदार भिसा बन्द गरेको छ। सोमबारदेखि भिजिट भिसा बन्द गरेको यूएईले मंगलबारदेखि कामदार भिसा पनि रोक लगाएपछि धेरै नेपाली अन्यौलमा परेका छन्। सुरुमा भिजिट भिसा रोक लगाइएको भए पनि त्यसको भोलिपल्टै कामदार भिसा पनि बन्द हुँदा वैदेशिक रोजगार व्यवसायी र विदेश जान तयारी गरिरहेका युवाहरू […]

जेनजी आन्दोलनको नाममा तहसनहस पारिएको मिन बहादुरको भाटभटेनी

एउटा सानो सनो सटरबाट सुरु भएको सुपरमार्केट, ४१ बर्षमा देशकै ठुलो प्यापारीक प्र्रतिष्ठान बनेको भाटभटेनी सुपरमार्केट भाद्र २४ गतेको जेनजी आन्दोलनले तहसनहस पारेको छ । देशभरीका २८ वटा भाटभटेनी स्टोर मध्ये २१ वटा स्टोरमा आन्दोलनकारीले तोडफोड तथा आगजनी गरेका छन । त्यसमध्ये १२ वटा ठुला स्टोर त आगलागीबाट पुर्णरुपमा ध्वस्त भएका छन । देशभरीमै युवापुस्तालाई […]

अन्तरिम सरकारका नवनियुक्त तीन मन्त्रीले लिए शपथ

अन्तरिम सरकारका नवनियुक्त तीन मन्त्रीले शपथ लिएका छन् । राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले उनीहरूलाई पद तथा गोपनीयताको शपथ गराए । प्रधानमन्त्री सुशीला कार्कीले आइतबार अर्थमन्त्रीमा रामेश्वर खनाल, गृहमन्त्रीमा ओमप्रकाश अर्याल र ऊर्जा मन्त्रीमा कुलमान घिसिङलाई नियुक्त गरेकी थिइन् । अर्यालले गृहसहित कानून र घिसिङले ऊर्जासहित भौतिक पूर्वाधार र सहरी विकास […]

आन्तरिक र बाह्य उडान ठप्प, त्रिभुवन विमानस्थल आज साँझसम्म बन्द रहने

मंगलबार अपराह्नदेखि बन्द रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आज साँझ ६ बजेसम्म नखुल्ने भएको छ । विमानस्थलका साथै काठमाडौं उपत्यकाको आकाशमा धुवाँको मुस्लो बढेपछि आज साँझसम्म विमानस्थल बन्द रहने भएको हो । विमानस्थलका प्रवक्ता रिञ्जी शेर्पाका अनुसार अर्को निर्णय नभएसम्म विमानस्थलबाट सम्पूर्ण उडान बन्द गरिएको छ । तर, आपत्कालीन उडान र मेडिकल उडान भने सञ्चालन हुनेछन् […]

जेनजी समुहको आन्दोलन देशभर फैलँदै, कहाँ के भयो ?

जेनजी (सन् १९९७ देखि २०१२ भित्र) जन्मिएका पुस्ताले सुरू गरेको आन्दोलन देशभर फैलँदैछ। काठमाडौंबाट सुरू भएको आन्दोलन सोमबार नै सातै प्रदेशका मुख्य सहरमा फैलिएको थियो। आज बिहानदेखि काठमाण्डौ उपत्यकाका तिन जिल्ला संगै देशभरीका जिल्ला/जिल्लामा प्रदर्शन हुन थालेको छ। सोमबार काठमाडौं र इटहरीमा भएको प्रदर्शनमा १९ जनाको मृत्यु भएको थियो। देउवा निवासमा आगजनी नेपाली कांग्रेसका सभापति […]

मदिरा व्यवसायी संघ नवलपरासीको अध्यक्षमा सुर्य प्रसाद न्यौपाने

बर्दघाट । मदिरा व्यवसायी संघ नवलपरासीको छैठौँ साधारण सभा तथा तेस्रो विशेष अधिवेशन बर्दघाट नगरपालिका–४ स्थित होटल रेशुङ्गा पार्टी प्यालेसको सभाहलमा सम्पन्न भएको छ। कार्यवहाक अध्यक्ष सुर्य प्रसाद न्यौपानेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा मदिरा व्यवसाय महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष शम्भु प्रसाद भट्टराई प्रमुख आतिथ्यता रहेको थियो। सभाले नयाँ नेतृत्व चयन गरेको छ। जसअनुसार संघको अध्यक्षमा सुर्य […]

दर्ता नभएका सामाजिक सञ्जाल अदालतको आदेश बमोजिम निष्क्रिय हुँदै

प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमालले नेपालका सूचीकृत नभएका सामाजिक सञ्जाल प्लेटफर्महरू सर्वोच्च अदालतको आदेश बमोजिम निष्क्रिय हुने क्रममा रहेको जानकारी दिएका छन् । रिमालले सामाजिक सञ्जाल फेसबुकबाटै यस्तो जानकारी दिएका हुन् । रिमालले सर्वोच्च अदालतले नेपालभित्र सम्पर्क विन्दु,स्वनियमन तथा आवासीय गुनासो सुन्ने अधिकारी तोकी कम्पनी सूचिकृत नगरेसम्म रोक लगाउने आदेश दिएको स्मरण गराएका छन् । […]

सुनको मुल्य दिनहु बढ्दै, हालसमकै उच्च मुल्यमा कारोबार

प्रतितोला २ लाख नाघेपछि सुनको मूल्यमा दैनिक नयाँ रेकर्ड बन्न थालेको छ । केही दिनयता मूल्य बढ्दै गएपछि सुनको भाउमा एकपछि अर्को रेकर्ड बन्न थालेको हो । शुक्रबार २ लाख ६ सय रुपैयाँ पुगेको सुन आइतबार ३ हजार बढेर २ लाख ३ हजार ६ सय पुग्यो । यी दुवै दिन सुनको मूल्यले नयाँ उचाइ लिएको […]

सुन चाँदीकाे काराेबार हालसम्मकै उच्च मूल्यमा

शुक्रबार प्रतितोला २ लाख नाघेको सुन आतबार थप महँगिएको छ । आज एकै दिन सुन तोलामा ३ हजार रुपैयाँ बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला २ लाख ३ हजार ६ सय रुपैयाँ तोकेको छ । यो मूल्य हालसम्मकै उच्च हो । अघिल्लो कारोबार दिन २ लाख ६ सय […]