'जनताको विश्वासलाई एमालेले घात गर्दैन एमाले नेता पौडेल'

४ वर्ष अगाडि

कपिलवस्तु । नेकपा एमालेका उपाध्यक्ष बिष्णु पौडेलले एमाले प्रवेश गर्नेहरुले कहिल्यै पछुताउन नपर्ने बताउनुभएको छ । कपिलबस्तुमा सोमबार आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्वोधन गर्दै पौडेलले एमाले प्रवेशको लहर देशब्यापी रहेको भन्दै एमालेप्रति जनताले गरेको बिश्वासमाथी कहिल्यै घात नगर्ने बताउनुभयो ।

एमालेमा प्रवेशको लहर चलेको छ यो निरन्तर एमालेले आर्जन गरेको जनबिश्वास हो यो जनबिश्वास माथी कहिल्यै घात गर्ने छैन, पौडेलले भन्नुभयो । पौडेलले अव कपिलबस्तुमा एमालेसंग अरु कुनै पार्टीहरुको तुलना हुन नसक्ने र उनीहरुले प्रतिस्पर्धा गर्न नसक्ने दावी गर्नुभयो ।

एमालेप्रति बढेको जनबिश्वासले अव एमाले संग अन्य पार्टीका नेताहरु कायल भएका छन् अव एमाले संग अरुको तुलना हुने अवस्था छैन एमालेसंग प्रतिस्पर्धा हुन सक्ने छैन्।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

जेनजी आन्दोलनमा जलेका सवारीका नाममा इन्धन दुरुपयोग नभएको स्वास्थ्य मन्त्रालयको निष्कर्ष

मुख्यमन्त्री इन्द्र बानियाँको घर–कार्यालयमा छापा, सम्पत्ति शुद्धीकरण अनुसन्धान सुरु

मन्त्रिपरिषद्का ४ मुख्य निर्णय सार्वजनिक

बाजुरामा चट्याङ लागेर ढुङ्गा खस्दा एक जनाको मृत्यु

इँटा भट्टामा ट्याक्टरले किच्दा दुई जनाको मृत्यु

“सगरमाथामा बाटो बनाउँदै गर्दा आइसफल डाक्टरले भेटे बेवारिसे शव, सनाखत बाँकी”

पहिरोले देशभरका मुख्य राजमार्ग ठप्प

पौडी खेल्ने क्रममा डुबेर १० वर्षीय बालकको मृत्यु