'वेवारिसे एक महिला मृत अवस्थामा भेटिइन्'

५ वर्ष अगाडि

 

बुटवल उपमहानगरपालिका वार्ड नं. २ मा एक महिलाको शव फेला परेको छ । मणिमुकुन्द उद्यान सेन फुलवारी जाने बाटो नजिकै रहेको प्रतिक्षालयमा अन्दाजी ४० बर्षिय एक महिलाको मृत्यु भएको देखेपछी स्थानियले प्रहरीलाई खवर गरेका थिए । यो समाचार तयार पार्दा सम्म महिला कुन ठाँउकी हुन कहा जान हिडेकी भन्ने कुरा खुल्न सकेको छैन । वार्ड नं. २ का वडाध्यक्ष रमेश प्रसाद नेपालको रहोवर मा इलाका प्रहरी कार्यालय बुटवलबाट खटिएको प्रहरी निरिक्षकको टोलीले मुचुल्का तयार गरी अनुसन्धान सुरु गरेको छ ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

“सगरमाथामा बाटो बनाउँदै गर्दा आइसफल डाक्टरले भेटे बेवारिसे शव, सनाखत बाँकी”

पहिरोले देशभरका मुख्य राजमार्ग ठप्प

पौडी खेल्ने क्रममा डुबेर १० वर्षीय बालकको मृत्यु

घर भत्किएपछि हराएका व्यक्ति दिउँसो मृत अवस्थामा फेला

रोल्पा जिप दुर्घटना: २० जनाको सनाखत, शव परिवारलाई बुझाइँदै

सुकुमवासी हटाइएपछि पाँच स्थानमा अस्थायी बसोबासको व्यवस्था

दीपेन्द्रको शतकीय पारीसंगै नेपालद्वारा यूएईलाई २९० रनको लक्ष्य

अध्यादेशबारे राष्ट्रपति पौडेलको कानुनविद्हरूसँग छलफल, शीतलनिवासमा परामर्श जारी