'रुपन्देही १ (ख) बाट नेपाली कांग्रेसका अब्दुल रज्जाक विजयी'

३ वर्ष अगाडि

रुपन्देही // रुपन्देही निर्वाचन क्षेत्र नम्बर १(ख) बाट प्रदेशसभा सदस्यमा नेपाली कांग्रेसका उम्मेदवार अब्दुल रज्जाक विजयी भएका छन्। रज्जाकले १२ हजार १ सय २४ मत सहित विजयी भएका हुन्।

रज्जाकका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार दधिराम न्यौपानेले ११ हजार २९४ मत प्राप्त गरेका हुन्। रज्जाक ८ सय २९ मतको मतान्तरले विजयी बनेका हुन्। नागरिक उनमुक्ती पार्टिका राकेश कोइरीले ५ हजार १२९ मत प्राप्त गरे।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

घर भत्किएपछि हराएका व्यक्ति दिउँसो मृत अवस्थामा फेला

रोल्पा जिप दुर्घटना: २० जनाको सनाखत, शव परिवारलाई बुझाइँदै

सुकुमवासी हटाइएपछि पाँच स्थानमा अस्थायी बसोबासको व्यवस्था

दीपेन्द्रको शतकीय पारीसंगै नेपालद्वारा यूएईलाई २९० रनको लक्ष्य

अध्यादेशबारे राष्ट्रपति पौडेलको कानुनविद्हरूसँग छलफल, शीतलनिवासमा परामर्श जारी

तेस्रो दिन पनि नेप्से ओरालो, ५.७३ अंक घटेर २७३८ मा सीमित

रोल्पामा जिप दुर्घटना १५ जना गम्भीर घाइते

काठमाडौं प्रशासनको निर्देशनपछि बल्खु र वंशीघाटका सुकुमवासी बस्ती खाली गर्न सुरु